सवारी दुर्घटनामा एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सवारी दुर्घटनामा एकको मृत्यु

सारांश

  • पर्सा, १८ मङ्सिर, वीरगञ्ज पोखरिया सड्क खण्डमा पर्ने गर्दौलमा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
  • पोखरिया नगरपालिका–९ गर्दौलमा विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा सोही नगरपालिका बैरियाविर्ता निवासी मोटरसाइकल चालक रामनारायण मुखिया विणको मृत्यु भएको हो ।
  • उहाँको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।

पर्सा, १८ मङ्सिर, वीरगञ्ज पोखरिया सड्क खण्डमा पर्ने गर्दौलमा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

पोखरिया नगरपालिका–९ गर्दौलमा विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा सोही नगरपालिका बैरियाविर्ता निवासी मोटरसाइकल चालक रामनारायण मुखिया विणको मृत्यु भएको हो । उहाँको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको ढकालले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेटको विरोध गर्नुपर्ने कारण छैन : महासचिव पौडेल
बजेटको विरोध गर्नुपर्ने कारण छैन : महासचिव पौडेल
अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म म्याराथन, ६१ जना सहभागी
ऋतिक र कंगना आमने सामने
ऋतिक र कंगना आमने सामने
लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा पौडेल
लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा पौडेल
देउवा सरकारले फेरि बाँड्यो पैसा, मन्त्री भीमसेनदासलाई ५० लाख
देउवा सरकारले फेरि बाँड्यो पैसा, मन्त्री भीमसेनदासलाई ५० लाख
बिजुलीको तार छुँदा टिप्पर दुर्घटना, एकको मृत्यु
बिजुलीको तार छुँदा टिप्पर दुर्घटना, एकको मृत्यु
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)
मस्त निद्रामा रहेका चिनियाँ सुन तस्कर होटेल र्‍याडिसनबाट कसरी भए फरार ?
मस्त निद्रामा रहेका चिनियाँ सुन तस्कर होटेल र्‍याडिसनबाट कसरी भए फरार ?
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
प्रचण्डले किन भेटे निवासमै पुगेर पासाङ शेर्पालाई ?
प्रचण्डले किन भेटे निवासमै पुगेर पासाङ शेर्पालाई ?

तपाईंले छुटाउनुभयो कि?