सिन्धुपाल्चोकमा चट्याङ लागेर एक जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १, २०७९
|
|
२७ पटक हेरिएको
Shares
सिन्धुपाल्चोकमा चट्याङ लागेर एक जनाको मृत्यु

सारांश

  • लिसंखु पाखर गाउँपालिका–५ बर्ना बस्ने ५० वर्षीया बसन लामाको चट्याङ लागेर शनिबार मृत्यु भएको छ ।
  • सोही ठाउँस्थित गोठमा बसिरहेको अवस्थामा चट्याङले लागेर अशक्त भएकी उनको सिन्धु सदाबहार अस्पताल खाडिचौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

लिसंखु पाखर गाउँपालिका–५ बर्ना बस्ने ५० वर्षीया बसन लामाको चट्याङ लागेर शनिबार मृत्यु भएको छ ।

सोही ठाउँस्थित गोठमा बसिरहेको अवस्थामा चट्याङले लागेर अशक्त भएकी उनको सिन्धु सदाबहार अस्पताल खाडिचौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?