आइतवार १७४१ कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ११, २०७७
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • देशमा १७ सय ४१ कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
  • स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
  • देशमा हालसम्म एक लाख ५९ हजार ८ सय ३० जना संक्रमित संख्या पुगेको छ ।

देशमा १७ सय ४१ कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

देशमा हालसम्म एक लाख ५९ हजार ८ सय ३० जना संक्रमित संख्या पुगेको छ । कुल ८ सय ६२ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । एक लाख १५हजार ६ सय ७५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?