२८ सय ५६ कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ९, २०७७
|
|
२० पटक हेरिएको
Shares
२८ सय ५६ कोरोना संक्रमित थपिए

सारांश

  • काठमाडौं, ९ कात्तिक ।
  • देशमा २८ सय ५६ कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
  • स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र थप पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौं, ९ कात्तिक । देशमा २८ सय ५६ कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र थप पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

देशमा हालसम्म एक लाख ५८ हजार ८९ जना संक्रमित संख्या पुगेको छ । कुल ८ सय ४७ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कुल ४५ हजार ५ सय ७२ जना सक्रिय संक्रमित छन् । एक लाख ८ हजार ३ सय ३४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?