इनारमा पुरिएका माझीको एक दिनपछि शव निकालियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २८, २०७५
|
|
२७ पटक हेरिएको
Shares
इनारमा पुरिएका माझीको एक दिनपछि शव निकालियो

सारांश

  • काठमाडौँ, २८ फागुन  चन्द्रागिरी नगरपालिका–१२ मा इनार खन्ने क्रममा पुरिएका राम माझीको २६ घण्टापछि शव निकालिएको छ ।
  • आइतबार साँझ घरको इनार खन्ने क्रममा माटोको ढिस्को भत्किएर पुरिएका सिन्धुलीका ३५ वर्षीय माझीको सोमबार राति मृत अवस्थामा निकाल्न सकिएको हो ।
  • आइतबार इनारको रिङ हाल्ने क्रममा माटोको ढिस्को खसेर पुरिएका माझीको सोमबार रातिमात्र मृत अवस्थामा उद्दार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाललाई चीनबाट सावधान रहन भारतका चिफ अफ डिफेन्स स्टाफ रावतको सुझाव
नेपाललाई चीनबाट सावधान रहन भारतका चिफ अफ डिफेन्स स्टाफ रावतको सुझाव
ओलीको ट्वीट काण्ड: दाहाललाइ ओलीले भने ‘सरी.. माईन्ड नगर्नुस !’
ओलीको ट्वीट काण्ड: दाहाललाइ ओलीले भने ‘सरी.. माईन्ड नगर्नुस !’
राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन गृहमन्त्रीको निर्देशन
राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन गृहमन्त्रीको निर्देशन
सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्छ – मुख्यमन्त्री गुरुङ
सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्छ – मुख्यमन्त्री गुरुङ
नेपाली व्यवसायीले भारतमै बेचे प्याज, लाखौंको नोक्सानी
नेपाली व्यवसायीले भारतमै बेचे प्याज, लाखौंको नोक्सानी
बालुवाटारमा सञ्चारकर्मीहरुलाई अपमान, प्रवक्तालाई सडकमा कुर्दै
बालुवाटारमा सञ्चारकर्मीहरुलाई अपमान, प्रवक्तालाई सडकमा कुर्दै
आफन्तको पर्खाइमा पीडामा दिन बिताउँदै बेपत्ता परिवार
सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा
सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा
लागुऔषध प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि
लागुऔषध प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि
समृद्धिको यात्रामा ‘भ्रष्टाचार’ बाधक !
समृद्धिको यात्रामा ‘भ्रष्टाचार’ बाधक !

तपाईंले छुटाउनुभयो कि?