बालुवाटारमा सञ्चारकर्मीहरुलाई अपमान, प्रवक्तालाई सडकमा कुर्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १६, २०७७
|
|
३६ पटक हेरिएको
Shares
बालुवाटारमा सञ्चारकर्मीहरुलाई अपमान, प्रवक्तालाई सडकमा कुर्दै

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकको समाचार सामाग्री संकलनको लागि बालुवाटार पुगेका सञ्चारकर्मीहरुलाई आज अपमान गरिएको छ ।
  • उनीहरुलाई मूल गेटको सडकमै रोकेर राखिएको छ ।
  •   सुरुमा नाम टिपाईएपनि पछि सञ्चारकर्मीहरुलाई बाहिरै बस्न भनिएको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकको समाचार सामाग्री संकलनको लागि बालुवाटार पुगेका सञ्चारकर्मीहरुलाई आज अपमान गरिएको छ । उनीहरुलाई मूल गेटको सडकमै रोकेर राखिएको छ ।  सुरुमा नाम टिपाईएपनि पछि सञ्चारकर्मीहरुलाई बाहिरै बस्न भनिएको हो । सञ्चारकर्मीहरु अब बाहिरै बस्ने र प्रवक्ताले सडकमै आएर बैठकको बारेमा सुचना दिनुपर्ने अडान राखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बर्दियाको प्रदेशसभा २ ‘ख’ मा माओबादी केन्द्रका थारुको जित
बर्दियाको प्रदेशसभा २ ‘ख’ मा माओबादी केन्द्रका थारुको जित
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
देवघाटलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीय स्थल बनाउन सकिने : प्रचण्ड
देवघाटलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीय स्थल बनाउन सकिने : प्रचण्ड
बलात्कार, आत्महत्या जस्ता घटनाको रोकथामका लागि कार्ययोजना बनाउन निर्देशन
बलात्कार, आत्महत्या जस्ता घटनाको रोकथामका लागि कार्ययोजना बनाउन निर्देशन
प्रधानमन्त्रीद्वारा महिला भलिबल प्रतियोगिताको उद्घाटन
प्रधानमन्त्रीद्वारा महिला भलिबल प्रतियोगिताको उद्घाटन
कोशीमा मुख्यमन्त्रीले आज विश्वासको मत लिने
कोशीमा मुख्यमन्त्रीले आज विश्वासको मत लिने
सहुलियतपूर्ण घडेरीबाट पछि हट्यो सेना !
फिफा विश्वकप २०२२ का क्‍वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदै
फिफा विश्वकप २०२२ का क्‍वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदै
हमासको आक्रमणबाट मृत्यु भएका नेपालीको शव ल्याउन ढिलाइ हुने
हमासको आक्रमणबाट मृत्यु भएका नेपालीको शव ल्याउन ढिलाइ हुने
सिउरुङमा पहिलोपटक प्रजिअ र प्रहरी प्रमुख पुग्दा …..
सिउरुङमा पहिलोपटक प्रजिअ र प्रहरी प्रमुख पुग्दा …..

तपाईंले छुटाउनुभयो कि?