जेसिबीले उछिट्याएकाे ढुङगाले लागेर बालिकाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १०, २०७५
|
|
१८ पटक हेरिएको
Shares
जेसिबीले उछिट्याएकाे ढुङगाले लागेर बालिकाको मृत्यु

सारांश

  • ईलाम १०,चैत।
  • ईलाम जिल्लामा सडक खन्ने क्रममा जेसिबीले उछिट्याएकाे ढुङगाले लाग्दा १३ बर्षीया बालिकाको मृत्यु भएको छ ।
  • दिउँसाे  ईलाम नगरपालिका-८ गरीमा टोलको भित्री सडक खण्डमा जेसिबीले सडक खन्दै सडकका ढुङगाहरु   फ्याक्ने क्रममा    पात पतिङगर बटुल्दै गरेकी स्थानीय देवी प्रसाद न्यौपानेकी १३ बर्षीया छोरी एलिसा न्यौपानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

ईलाम १०,चैत। ईलाम जिल्लामा सडक खन्ने क्रममा जेसिबीले उछिट्याएकाे ढुङगाले लाग्दा १३ बर्षीया बालिकाको मृत्यु भएको छ ।

दिउँसाे  ईलाम नगरपालिका-८ गरीमा टोलको भित्री सडक खण्डमा जेसिबीले सडक खन्दै सडकका ढुङगाहरु   फ्याक्ने क्रममा    पात पतिङगर बटुल्दै गरेकी स्थानीय देवी प्रसाद न्यौपानेकी १३ बर्षीया छोरी एलिसा न्यौपानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ईलामबाट गएकाे प्रहरी टोलीले   बालिकाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ईलाम पठाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?