राजपाको पदाधिकारी बैठक सुरु, महाधिवेशनको मिति तोक्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ८, २०७६
|
|
३५ पटक हेरिएको
Shares
राजपाको पदाधिकारी बैठक सुरु, महाधिवेशनको मिति तोक्ने

सारांश

  • काठमाडौं, ८ बैशाख ।
  • राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पदाधिकारी बैठक सुरु भएको छ ।
  • लामो समयको रस्साकस्सीपछि पदाधिकारी बैठक सुरु भएको हो ।

काठमाडौं, ८ बैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पदाधिकारी बैठक सुरु भएको छ । लामो समयको रस्साकस्सीपछि पदाधिकारी बैठक सुरु भएको हो । आगामी पार्टीको एकता महाधिवेशनमा केन्द्रित रहेर बैठक बसेको एक नेताले जानकारी दिए ।

महाधिवेशनको मिति तय गर्नको लागि पदाधिकारी बैठक बस्न लागेको महामन्त्री एवम् सांसद चन्दा चौधरीले पत्रकार ऋषि धमलालाई जानकारी दिईन् । उनले भनिन्,‘एकल नेतृत्वमा जाँदा एक कार्यकाल महन्थ ठाकुरको नेतृत्वमो लिएर जाने कुरा भएको छ ।’ त्यस्तै, समसामयिक राजनीतिक विषयको बारेमा पनि पदाधिकारी बैठकमा छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसियन राजमार्गको स्तरोन्नतिमा तीव्रता: सहरी क्षेत्रमा ५० मिटर सडक चौडा
एसियन राजमार्गको स्तरोन्नतिमा तीव्रता: सहरी क्षेत्रमा ५० मिटर सडक चौडा
‘चक दे इण्डिया’की कोमल चोटाल अहिले भइन् निकै सुन्दर, हेर्नुहोस्  तस्वीरहरु
‘चक दे इण्डिया’की कोमल चोटाल अहिले भइन् निकै सुन्दर, हेर्नुहोस् तस्वीरहरु
मुलुकलाई हिन्दुराष्ट्र घोषणा गर्न माग गर्दै राप्रपाले बुझायाे प्रधानमन्त्रीलाई ज्ञापनपत्र
मुलुकलाई हिन्दुराष्ट्र घोषणा गर्न माग गर्दै राप्रपाले बुझायाे प्रधानमन्त्रीलाई ज्ञापनपत्र
खोटाङका भट्टराईलाई पूर्वी पहाडी जिल्लाकै सबैभन्दा बढी मत
खोटाङका भट्टराईलाई पूर्वी पहाडी जिल्लाकै सबैभन्दा बढी मत
नक्कली कागजात पेस गरेर भुक्तानी सेवाप्रदायक संस्थाबाट रकमान्तर
नक्कली कागजात पेस गरेर भुक्तानी सेवाप्रदायक संस्थाबाट रकमान्तर
केपी ओलीको जीवनी तेह्रथुमदेखि बालुवाटारसम्म
केपी ओलीको जीवनी तेह्रथुमदेखि बालुवाटारसम्म
पुरा हुन सकेन साफ च्याम्पियनसिपको उपाधि र एसिया कपकाे सपना !
पुरा हुन सकेन साफ च्याम्पियनसिपको उपाधि र एसिया कपकाे सपना !
लार्चा बन्दरगाह निर्माण शुरु तातोपानी नाका खुल्ने सम्भावना
लार्चा बन्दरगाह निर्माण शुरु तातोपानी नाका खुल्ने सम्भावना
आज विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो?
आज विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो?
धोवीखोला पनि व्यक्तिको नाममा दर्ता
धोवीखोला पनि व्यक्तिको नाममा दर्ता

तपाईंले छुटाउनुभयो कि?