‘चक दे इण्डिया’की कोमल चोटाल अहिले भइन् निकै सुन्दर, हेर्नुहोस् तस्वीरहरु

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ५, २०७५
|
|
३६ पटक हेरिएको
Shares
‘चक दे इण्डिया’की कोमल चोटाल अहिले भइन् निकै सुन्दर, हेर्नुहोस्  तस्वीरहरु

सारांश

  • मुम्बइ।
  • २००७ मा रिलिज भएको फिल्म चक दे इण्डिया सुपरहिट भएको थियो ।
  • यो फिल्ममा महिला हकी टिमकी एक सदस्य निकै लोकप्रिय भइन् ।

मुम्बइ। २००७ मा रिलिज भएको फिल्म चक दे इण्डिया सुपरहिट भएको थियो । यो फिल्ममा महिला हकी टिमकी एक सदस्य निकै लोकप्रिय भइन् । कोमल चोटाला नामकी यी सानी किशोरीको भूमिकालाई धेरैले प्रशंशा गरे । यो फिल्मका बेला उनी मात्रै १७ वर्षकी थिइन् । अहिले भने उनी निकै सुन्दर र हट भइसकेकी छिन् । अहिले उनका तस्वीरहरु सामाजिक संजालमा निकै लोकप्रिय भइरहेका छन् । ११ वर्षअघि कोमल चोटालाको भूमिकामा काम गरेर चर्चा पाउने किशोरी हुन् चित्राशी रावत जो अहिले २८ वर्षकी भइसकेकी छिन् ।

चित्राशीले चक दे इण्डिया पछि टिभीको चर्चित सिरियल एफआइआरमा चन्द्रमुखी चोटालाको भूमिकामा देखिइन् । फिल्ममा निकै साधारण देखिएकी चित्राशी वास्तविक जीवनमा भने निकै हट र बोल्ड छिन् । उनी इन्स्टाग्राममा फोटो र भिडियो शेयर गरिरहन्छिन् । हेर्नुहोस् चित्राशीका तस्वीरहरु –

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?