कांग्रेस सभापति देउवाको आँकलन, ‘चुनाव जित्न अनुशासन चाहिन्छ’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २०, २०७६
|
|
३५ पटक हेरिएको
Shares
कांग्रेस सभापति देउवाको आँकलन, ‘चुनाव जित्न अनुशासन चाहिन्छ’

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो महसुस गरेका छन् ।
  • निर्वाचनको बेला टिकट पाउनेलाई सहयोग गर्न आग्रह गर्दै जिताउनमा लाग्न आग्रह गरेका छन् ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो महसुस गरेका छन् ।

निर्वाचनको बेला टिकट पाउनेलाई सहयोग गर्न आग्रह गर्दै जिताउनमा लाग्न आग्रह गरेका छन् । पार्टीमा अनुशासन नभएसम्म निर्वाचन जित्न नसक्ने बताए ।

सभापति देउवाले पार्टीको आन्तरिक निर्वाचनमा हार्ने व्यक्तिले जित्नेलाई असहयोग गर्दा पार्टी कमजोर बन्दै गएको बताए ।

एक अर्कालाई सहयोग नगरेसम्म पार्टी बलियो नहुने उनको तर्क छ । कांग्रेस समावेशी पार्टी भएकाले बलियो बनाउन केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय चुनावको कुनै अर्थ छैन :विप्लव
स्थानीय चुनावको कुनै अर्थ छैन :विप्लव
सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन : प्रधानसेनापति
सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन : प्रधानसेनापति
गोदावरी खोला सरसफाई अभियानको १७ औं हप्तामा धान रोपेर उल्लास
गोदावरी खोला सरसफाई अभियानको १७ औं हप्तामा धान रोपेर उल्लास
आइपिएल डेब्यूमै सबैभन्दा ठूलो रेकर्ड तोड्दै रचे इतिहास
आइपिएल डेब्यूमै सबैभन्दा ठूलो रेकर्ड तोड्दै रचे इतिहास
एमाले र काँग्रेशको मत बराबरी भएपछी गोलाप्रथाद्वारा गाउपालिका अध्यक्ष !
एमाले र काँग्रेशको मत बराबरी भएपछी गोलाप्रथाद्वारा गाउपालिका अध्यक्ष !
एम्बुलेन्स मर्मत भएनन्, बिरामीलाई सास्ती
एम्बुलेन्स मर्मत भएनन्, बिरामीलाई सास्ती
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
फुजेलवासीलाई खुसीको खबर : टानको महासचिवमा चेवन देवकोटाको उम्मेदवारी
फुजेलवासीलाई खुसीको खबर : टानको महासचिवमा चेवन देवकोटाको उम्मेदवारी
आफ्नो मताधिकार प्रयोग गर्न पांउदा हर्ष र गौरवको अनुभूति गरेको छु -कमल थापा
आफ्नो मताधिकार प्रयोग गर्न पांउदा हर्ष र गौरवको अनुभूति गरेको छु -कमल थापा
आज सुन तोलामा ८ सयले बृद्धि
आज सुन तोलामा ८ सयले बृद्धि

तपाईंले छुटाउनुभयो कि?