गोदावरी खोला सरसफाई अभियानको १७ औं हप्तामा धान रोपेर उल्लास

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १५, २०७६
|
|
२५ पटक हेरिएको
Shares
गोदावरी खोला सरसफाई अभियानको १७ औं हप्तामा धान रोपेर उल्लास

सारांश

  • ललितपुर ।
  • गोदावरी क्षेत्रका महिला एवं बालबालिकाको पहलमा गोदावरी खोला क्षेत्र सरसफाई अभियान फाल्गुन २७ गते बाट सुरु भई १७ आंै हप्तासम्म आई पुग्दा आज खोला सरसफाई गर्नुका साथै धान दिवसको अवसरमा धान रोपेर असार १५ मनाइएको छ ।
  • कार्यक्रममा प्रतिनिधि सभाका सदस्य मा.

ललितपुर । गोदावरी क्षेत्रका महिला एवं बालबालिकाको पहलमा गोदावरी खोला क्षेत्र सरसफाई अभियान फाल्गुन २७ गते बाट सुरु भई १७ आंै हप्तासम्म आई पुग्दा आज खोला सरसफाई गर्नुका साथै धान दिवसको अवसरमा धान रोपेर असार १५ मनाइएको छ । कार्यक्रममा प्रतिनिधि सभाका सदस्य मा.नवराज सिलवाल को उपस्थितीमा विभिन्न क्षेत्रका समाजसेबी तथा अभियन्ता धिरेन्द्र साही, चित्र सुनुवार, शेखर क्षेत्री, रन्जिता श्रेष्ठ खत्री, मन्जु भट्टराई, तारा खडका तथा त्यस क्षेत्रका बालबालिका को उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रमा प्रतिनिधिसभा सदस्य मा.नवराज सिलवालले सरसफाई अभियानमा आफु र आफ्नो क्षेत्रबाट गर्नुपर्ने हरेक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यो सरसफाई अभियानलाई निरन्तरता दिन आग्रह गर्नु भएको छ ।

गोदावरी खोला लाई १ वर्ष भित्र स्वच्छ खोला बनाउने लक्ष रहेको अभियन्ता चित्र सुनुवारले जानकारी दिनुभयो । हाम्रो लक्ष भनेको गोदावरी खोलालाई प्रदुषण मुक्क्त, सुरक्षीत र सफा राख्नु हो, जसले गर्दा वातावरण सन्तुलित हुनुका साथै जनजीवन पनि स्वस्थ रहन्छ– अर्की अभियन्ता रन्जिता श्रेष्ठ खत्रीले बताउनुभयो ।यस सरसफाई अभियानमा फोहोर व्यवस्थापनको काम नेप्को नेपालले गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सैनिकले एउटै गोलीबाट ६ जना आतंकवादी मारिएपछि…
सैनिकले एउटै गोलीबाट ६ जना आतंकवादी मारिएपछि…
प्रतिनिधिसभामा तीन मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ
प्रतिनिधिसभामा तीन मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ
पाैडेलले आफैलाई जोगाउन नसकेको त्यो दिन…
पाैडेलले आफैलाई जोगाउन नसकेको त्यो दिन…
न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाइनेछ : मन्त्री गुरुङ
न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाइनेछ : मन्त्री गुरुङ
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको  बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन
चितवन २ मा सर्वदलीय बैठक जारी
चितवन २ मा सर्वदलीय बैठक जारी
Janhvi Kapoor and Ishaan Khattar starrer ‘Dhadak’ song ‘Pehli Baar’ is all about love, watch
Janhvi Kapoor and Ishaan Khattar starrer ‘Dhadak’ song ‘Pehli Baar’ is all about love, watch
अण्डरवेयरमा लगाएर सडकमा दौडिरहेका थिए बेहुला, पछाडिबाट कारले दियो ठक्कर
अण्डरवेयरमा लगाएर सडकमा दौडिरहेका थिए बेहुला, पछाडिबाट कारले दियो ठक्कर
५० प्रतिशत कम फल्यो जुम्ली स्याउ
५० प्रतिशत कम फल्यो जुम्ली स्याउ
राधिकाको हत्यामा संलग्न प्रहरी हबल्दारलाई सर्वस्वसहित जन्मकैदको फैसला
राधिकाको हत्यामा संलग्न प्रहरी हबल्दारलाई सर्वस्वसहित जन्मकैदको फैसला

तपाईंले छुटाउनुभयो कि?