काठमाडौंमा एकैदिन ६४५ जना कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ९, २०७७
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ९ असोज ।
  • काठमाडौं उपत्यकामा आज एकै दिन ६ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर १३ सय १३ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ६ सय ४५ जना थपिएसँगै जोखिम बढेको छ ।

काठमाडौं, ९ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन ६ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १३ सय १३ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ६ सय ४५ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १२ हजार २ सय ६२ जनाको पिसीआर परिक्षणमा १३ सय १३ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १४५५ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ५१ हजार ८ सय ६६ रहेको छ । काठमाडौं उपत्यकामा ६४५ थपिएका मध्ये काठमाडौंका ५०३ जना र ललितपुरका ९१ जना र भक्तपुरका ५१ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ७० हजार ६ सय १४ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थाइल्याण्डको सकस : प्रमुख दल बिना नै हुँदै निर्वाचन
थाइल्याण्डको सकस : प्रमुख दल बिना नै हुँदै निर्वाचन
पटाका पड्काउन प्रतिबन्ध लगाइए पनि नयाँदिल्लीमा वायुको गुणस्तरमा सुधार हुन सकेन
पटाका पड्काउन प्रतिबन्ध लगाइए पनि नयाँदिल्लीमा वायुको गुणस्तरमा सुधार हुन सकेन
हेलम्बुमा बञ्जीजम्प निर्माण गरिने
हेलम्बुमा बञ्जीजम्प निर्माण गरिने
महासमिति बैठकपछि देउवालाई सबैले स्वीकार गरेका छन्, फेरी सभापति बन्नुहुन्छ : यादव
महासमिति बैठकपछि देउवालाई सबैले स्वीकार गरेका छन्, फेरी सभापति बन्नुहुन्छ : यादव
ठूलो आन्दोलनका माझ बंगलादेशकी प्रधानमन्त्री भागिन् तर देशमै किन अडिएका थिए गद्दीच्युत राजा ज्ञानेन्द्र शाह?
ठूलो आन्दोलनका माझ बंगलादेशकी प्रधानमन्त्री भागिन् तर देशमै किन अडिएका थिए गद्दीच्युत राजा ज्ञानेन्द्र शाह?
चिनियाँ राष्ट्रपतिसँग भेट पछि वाइडेनले भने-गाजा कब्जा गर्नु इजरायलका लागि महाभुल
चिनियाँ राष्ट्रपतिसँग भेट पछि वाइडेनले भने-गाजा कब्जा गर्नु इजरायलका लागि महाभुल
नयाँ सरकार बनाउन देखिएका ६ वटा विकल्प
नयाँ सरकार बनाउन देखिएका ६ वटा विकल्प
आजको राशिफल
आजको राशिफल
कृषि विकास बैंक ह्याकिङका योजनाकार ‘काले’ भनिने पिटर
कृषि विकास बैंक ह्याकिङका योजनाकार ‘काले’ भनिने पिटर
म्यान्माली नागरिक विस्थापित हुने क्रम जारी
म्यान्माली नागरिक विस्थापित हुने क्रम जारी

तपाईंले छुटाउनुभयो कि?