राप्रपाद्वारा पार्टी परित्याग गरेका सदस्यको नाम अभिलेखबाट हटाउने निर्णय

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०८०
|
|
४९ पटक हेरिएको
Shares
राप्रपाद्वारा  पार्टी परित्याग गरेका सदस्यको नाम अभिलेखबाट हटाउने निर्णय

सारांश

  • काठमाडौं।
  • राप्रपाले पार्टी परत्यिाग गरेका सदस्यहरुको नाम अभलिेखबाट हटाउने नर्णिय गरेको छ ।
  •   काठमाडौंमा बुधबार र बहिीबार चलेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समतिकिो बैठकले पार्टी परत्यिाग गरेका केन्द्रीय, प्रदेश तथा नगर सदस्यको नाम अभिलेखबाट हटाउने नर्णिय गरेको हो ।

काठमाडौं। राप्रपाले पार्टी परत्यिाग गरेका सदस्यहरुको नाम अभलिेखबाट हटाउने नर्णिय गरेको छ । 

काठमाडौंमा बुधबार र बहिीबार चलेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समतिकिो बैठकले पार्टी परत्यिाग गरेका केन्द्रीय, प्रदेश तथा नगर सदस्यको नाम अभिलेखबाट हटाउने नर्णिय गरेको हो । 

बैठकले राप्रपा परत्यिाग गरेका केन्द्रीय सदस्य(कास्की जयलाल पुन, जल्लिा सदस्य कास्की आत्मा राम सुवेदी, कास्की प्रदेशसभा क्षेत्रीय कार्य समतिकिो २ (ख) का अध्यक्ष देवेन्द्र वास्तोला र पोखरा महानगरपाििलका नगर कार्यसमतिकिो अध्यक्ष महेश्वर आचार्यको नाम पार्टीको अभलिेखबाट हटाउने नर्णिय गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार वभिाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना विरुद्धको खोप मोर्दनाको प्रभावकारिता ९५ प्रतिशत
कोरोना विरुद्धको खोप मोर्दनाको प्रभावकारिता ९५ प्रतिशत
सुयर्माराज राई नेपाली काँग्रेस प्रदेश १ का सचेतक नियुक्त
सुयर्माराज राई नेपाली काँग्रेस प्रदेश १ का सचेतक नियुक्त
उम्मेदवार सिफारिसमा डडेलधुरामा कांग्रेसको दुई गुट, देउवा भने दुबै गुटबाट सिफारिस
उम्मेदवार सिफारिसमा डडेलधुरामा कांग्रेसको दुई गुट, देउवा भने दुबै गुटबाट सिफारिस
फेसबुकमा जथाभावी लेख्ने हेडसर पक्राउ
फेसबुकमा जथाभावी लेख्ने हेडसर पक्राउ
रेशम चौधरीको सांसद पद के होला ?
रेशम चौधरीको सांसद पद के होला ?
मोदी भ्रमण : प्रधानमन्त्री र परराष्ट्रमन्त्री एक ठाउँमा, अरु मन्त्रीहरु विभाजित !
प्रचण्ड सरकारले खोल्ने भनेको सबै फाइल हामी खोलेर छानबिन गर्छौं : राजकुमार गुप्ता मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन
प्रचण्ड सरकारले खोल्ने भनेको सबै फाइल हामी खोलेर छानबिन गर्छौं : राजकुमार गुप्ता मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन
स्व. प्रकाश दाहालको स्तम्भ मन्त्री विना द्वारा शिलान्यास !
स्व. प्रकाश दाहालको स्तम्भ मन्त्री विना द्वारा शिलान्यास !
वडा सदस्यबबाट राजीनामा दियर शिक्षिका !
वडा सदस्यबबाट राजीनामा दियर शिक्षिका !
नेपाली युवतीको अपराध नेक्सस अफ्रिकन युवकसम्म,उपहार पर्यो भन्दै ठगी !
नेपाली युवतीको अपराध नेक्सस अफ्रिकन युवकसम्म,उपहार पर्यो भन्दै ठगी !