तोलामा ४०० ले बढ्यो सुनको मूल्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १, २०७७
|
|
२३ पटक हेरिएको
Shares
तोलामा ४०० ले बढ्यो सुनको मूल्य

सारांश

  • स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु ४०० ले उकालो लागेको छ ।
  • चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा रु ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
  • फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु ८६ हजार २०० मा कारोवार भएको थियो ।

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु ४०० ले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा रु ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु ८६ हजार २०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज तोलामा रु ८६ हजार १५० मा कारोवार हुनेछ । शुक्रबार तेजाबी सुन तोलामा रु ८५ हजार ७५० मा कारोवार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा रु एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगामी निर्वाचनमा एक्लै लड्ने निष्कर्षमा किन पुग्यो माओवादी?
आगामी निर्वाचनमा एक्लै लड्ने निष्कर्षमा किन पुग्यो माओवादी?
देशको अर्थतन्त्रमा गम्भीर दुर्घटना हुने अवस्थामा : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे
देशको अर्थतन्त्रमा गम्भीर दुर्घटना हुने अवस्थामा : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे
प्रदेश पाँचको राजधानी बुटवल नै उचित छ: विष्णु पौडेल
प्रदेश पाँचको राजधानी बुटवल नै उचित छ: विष्णु पौडेल
सांसदलाई ६ अर्ब ६२ करोड बाँड्ने तयारी
सांसदलाई ६ अर्ब ६२ करोड बाँड्ने तयारी
भोली खण्डग्राश चन्द्रग्रहण, ज्योतिष विज्ञान अनुसार भुलेर पनि यी ५ काम गर्नु हुँदैन
भोली खण्डग्राश चन्द्रग्रहण, ज्योतिष विज्ञान अनुसार भुलेर पनि यी ५ काम गर्नु हुँदैन
पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान : प्रवद्र्धनात्मक सामग्री वितरण
पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान : प्रवद्र्धनात्मक सामग्री वितरण
पाँच वर्षभित्र सबै नागरिकमा निःशुल्क स्वास्थ्य सेवा  पुर्‍याउछौँ: मन्त्री बस्नेत
पाँच वर्षभित्र सबै नागरिकमा निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउछौँ: मन्त्री बस्नेत
प्रभु बैंक ग्राहकहरुलाई सिटी जिममा छुट
प्रभु बैंक ग्राहकहरुलाई सिटी जिममा छुट
प्रतिनिधिसभा र प्रदेशसभा चुनाव संसारकै नमुनाः प्रमुख आयुक्त यादव
प्रतिनिधिसभा र प्रदेशसभा चुनाव संसारकै नमुनाः प्रमुख आयुक्त यादव
सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु
सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

तपाईंले छुटाउनुभयो कि?