प्रधानमन्त्री ओलीले संसदमा संबोधन गर्दै (लाइभ भिडियो)

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ३, २०७६
|
|
४४ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले संसदमा संबोधन गर्दै (लाइभ भिडियो)

सारांश

  • काठमाडौं, ३ फागुन ।
  • सरकारको दुई वर्ष पूरा भएको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गरिरहेका छन् ।
  • प्रतिनिधिसभा बैठकमा अहिले प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका छन् ।

काठमाडौं, ३ फागुन । सरकारको दुई वर्ष पूरा भएको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गरिरहेका छन् । प्रतिनिधिसभा बैठकमा अहिले प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका छन् ।

उनले संसदमा आफ्नो कार्यकालमा भएका कामबारे जानकारी गराइरहेका छन् । एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले अघिल्लो वर्ष पनि संसदमा सरकारको कामबारे जानकारी दिन सम्बोधन गर्न खोजेपनि प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधका कारण रोकिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीद्वारा जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट
प्रधानमन्त्रीद्वारा जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट
उर्जाशील युवाशक्तिलाई खाडीमा पठाएर समाजवाद आउँदैन
उर्जाशील युवाशक्तिलाई खाडीमा पठाएर समाजवाद आउँदैन
ललितपुरमा एकै दिन ४०३ जनाले दिए म्यादी प्रहरीमा आवेदन
ललितपुरमा एकै दिन ४०३ जनाले दिए म्यादी प्रहरीमा आवेदन
पाँच वर्षमा एक सय ५१ किलोमिटर सडक कालोपत्र
पाँच वर्षमा एक सय ५१ किलोमिटर सडक कालोपत्र
महिला कृषकलाई तरकारी खेती तालिम दिँदै
महिला कृषकलाई तरकारी खेती तालिम दिँदै
अर्थमन्त्रालयले निकाल्यो कर्मचारीको तलब विवरण, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, सेना, पुलिस, सशस्त्र, शिक्षक कस्को तलब कति ?
अर्थमन्त्रालयले निकाल्यो कर्मचारीको तलब विवरण, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, सेना, पुलिस, सशस्त्र, शिक्षक कस्को तलब कति ?
भाडामा खटाइएकाहरुले केपी ओलीको साख घट्यो भन्न सक्छन्: प्रधानमन्त्री ओली
भाडामा खटाइएकाहरुले केपी ओलीको साख घट्यो भन्न सक्छन्: प्रधानमन्त्री ओली
आजदेखि सञ्चालन हुन लागेको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सशुल्क हुन लागेको लगायत कारणले विवाद भई रद्द
आजदेखि सञ्चालन हुन लागेको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सशुल्क हुन लागेको लगायत कारणले विवाद भई रद्द
शरण खोज्ने र कागजपत्रविहिनलाई देशनिकाला गर्ने कानुन बनाउन संसदसँग ट्रम्पको माग
क्सिन विशेषज्ञ कम्पनी क्यानसिनो बायोलोजिक्स इंकले कोभिड १९ को भ्याक्सिनकालागि प्याटेन्ट स्वीकृती पायो