बिहिवार थपिए ३७ सय ४९ कोरोना संक्रमित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २७, २०७८
|
|
२४ पटक हेरिएको
Shares
बिहिवार थपिए ३७ सय ४९ कोरोना संक्रमित

सारांश

  • आज नेपालमा कोरोना भाइरसका ३ हजार ७ सय ४९ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको संख्या ६ लाख १ हजार ६ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज ५ हजार २ सय ९३ जना संक्रमणमुक्त भएका छन् ।

आज नेपालमा कोरोना भाइरसका ३ हजार ७ सय ४९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख १ हजार ६ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ५ हजार २ सय ९३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख १५ हजार ५ सय ९१ जना संक्रमणमुक्त भएका हुन् ।

कोरोना संक्रमणबाट आज थप ५९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८ हजार २ सय ३८ पुगेको  मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?