हिजो भन्दा आज सुनको भाउ उच्च

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ४, २०८०
|
|
३० पटक हेरिएको
Shares
हिजो भन्दा आज सुनको भाउ उच्च

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा सुनको भाउ आ सम्मकै उच्च छ ।
  • आज तोलामा ५०० रुपैयाँ बढेसँगै सुनको भाउ इतिहासमै सबैभन्दा बढी भएको हो ।

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आ सम्मकै उच्च छ । आज तोलामा ५०० रुपैयाँ बढेसँगै सुनको भाउ इतिहासमै सबैभन्दा बढी भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेर १ लाख १३ जार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी तोलामा ४० रुपैयाँले बढेपछि स्थिर रहेकोमा बुधबार १० रुपैयाँले बढेको थियो । आज ५ रुपैयाँले वृद्धि भएसँगै १ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा केन्द्रीय कार्यालयमा ठुलो संख्यामा सुरक्षाकर्मी, सेना समेत पुग्यो
नेकपा केन्द्रीय कार्यालयमा ठुलो संख्यामा सुरक्षाकर्मी, सेना समेत पुग्यो
कर्णाली प्रदेशलाई प्रधानमन्त्री ओलीले यस्तो दिए आश्वासन
कर्णाली प्रदेशलाई प्रधानमन्त्री ओलीले यस्तो दिए आश्वासन
जेन-जी आन्दोलन पनि पश्चिमाको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
जेन-जी आन्दोलन पनि पश्चिमाको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
उपत्यकाभित्र सार्वजनिक स्थलको अभाव
उपत्यकाभित्र सार्वजनिक स्थलको अभाव
श्रीदेवीका चार रोचक तथ्य
श्रीदेवीका चार रोचक तथ्य
चुनावको मिति नजिकिएसँगै माओवादी केन्द्रमा प्रवेश गर्नेको भीड दिनप्रति दिन बढ्दै
चुनावको मिति नजिकिएसँगै माओवादी केन्द्रमा प्रवेश गर्नेको भीड दिनप्रति दिन बढ्दै
महिनावारी स्वच्छता दिवशको अवशरमा वक्तृत्वकला, रुढिवादी परम्परालाई हटाउनुपर्नेमा जोड
महिनावारी स्वच्छता दिवशको अवशरमा वक्तृत्वकला, रुढिवादी परम्परालाई हटाउनुपर्नेमा जोड
बाढी पीडितका लागि राहत सामग्री लिएर एमाले टोली सप्तरीमा
बाढी पीडितका लागि राहत सामग्री लिएर एमाले टोली सप्तरीमा
मङ्गलादेवीलाई सम्झँदै कांग्रेसका महिलाले खोजे ३३ प्रतिशत भाग
दिदीबहिनी मृत फेला घटना : सातजना प्रहरी नियन्त्रणमा
दिदीबहिनी मृत फेला घटना : सातजना प्रहरी नियन्त्रणमा

तपाईंले छुटाउनुभयो कि?