एनसीसी बैंक र कुमारी बैंक मर्जर मर्जरको तयारीमा
सारांश
- काठमाडौ ।
- कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता भएको छ ।
- दुई बैंकबीच आज सोमबार मर्जर सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।
काठमाडौ । कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता भएको छ । दुई बैंकबीच आज सोमबार मर्जर सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा कुमारी बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवाली र एनसीसीको तर्फबाट मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोलाले हस्ताक्षर गरेका छन्। दुई बैंक १स्१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् ।
सम्झौता अनुसार मर्जरपछि बन्ने बैंकको नाम कुमारी बैंक रहने छ भने मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल रहने छन्। अर्याल हाल एनसीसीका सीइओ छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया