माओवादी केन्द्रबाट को-को हुँदैछन् मन्त्री ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ३, २०७९
|
|
२३ पटक हेरिएको
Shares
माओवादी केन्द्रबाट को-को हुँदैछन् मन्त्री ?

सारांश

  • काठमाडौं ।
  • नेकपा माओवादी केन्द्रले मन्त्री बन्नेको नाम छानेको छ ।
  • पार्टी अध्यक्ष पुष्पकमल दाहालले मन्त्री छान्नु भएको हो ।

काठमाडौं । नेकपा माओवादी केन्द्रले मन्त्री बन्नेको नाम छानेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले मन्त्री छान्नु भएको हो ।

माओवादी केन्द्रबाट मन्त्री बन्नेमा रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी छन् । सत्ता गठबन्धनमा भएको भागबण्डामा माओवादीको भागमा चार वटा मन्त्रालय परेको छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसक्नुभएको छ ।

माओवादी स्रोतका अनुसार रेखा शर्मा सूचना तथा सञ्चारमन्त्री, सुदन किरातीले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने हुनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृषिमा आधारित जनतालाई व्यावसायिकतातर्फ उन्मुख गराउँदै सरकार
कृषिमा आधारित जनतालाई व्यावसायिकतातर्फ उन्मुख गराउँदै सरकार
एयरपोर्टमा सुवासको सिन्डिकेट, बामदेवको आडमा यसरी गर्छन डलर र सुनको तस्करी  !
एयरपोर्टमा सुवासको सिन्डिकेट, बामदेवको आडमा यसरी गर्छन डलर र सुनको तस्करी !
गाउँपालिकाद्वारा विपन्न परिवारको स्वास्थ्य बीमा
गाउँपालिकाद्वारा विपन्न परिवारको स्वास्थ्य बीमा
२५२६औं बुद्ध जयन्तीकाे दिन बुद्धबारे नयाँ खुलासा
२५२६औं बुद्ध जयन्तीकाे दिन बुद्धबारे नयाँ खुलासा
छाउपडी विरुद्ध किशोरी
छाउपडी विरुद्ध किशोरी
ल्होसार गुथुक साँझको तयारी पुरा, साम्दे शेर्पा पुररस्कारबाट पुरस्कृत हुँदैछन् यी ३ श्रष्टा
ल्होसार गुथुक साँझको तयारी पुरा, साम्दे शेर्पा पुररस्कारबाट पुरस्कृत हुँदैछन् यी ३ श्रष्टा
कुलमानलाई मन्त्री गुरुङको चेतावनीः मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य हुँदैन
कुलमानलाई मन्त्री गुरुङको चेतावनीः मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य हुँदैन
एक चोट लिई गयौ तीमी बजारमा (भिडियो सहित)
एक चोट लिई गयौ तीमी बजारमा (भिडियो सहित)
डेंगु नियन्त्रणमा संकलकाल घोषणाको माग
डेंगु नियन्त्रणमा संकलकाल घोषणाको माग
धनकुटाको पक्षमा प्रधानमन्त्री निवासमा धर्ना

तपाईंले छुटाउनुभयो कि?