बढुवा भएका सैनिकलाई दर्ज्यानी चिह्न प्रदान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २६, २०७९
|
|
३० पटक हेरिएको
Shares
बढुवा भएका सैनिकलाई दर्ज्यानी चिह्न प्रदान

सारांश

  • काठमाडौँ ।
  • प्रधानसेनापति प्रभुराम शर्माले सहायकरथीबाट बढुवा भएका कृष्णदेव भट्टलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
  • सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उनलाई बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले सहायकरथीबाट बढुवा भएका कृष्णदेव भट्टलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उनलाई बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

मन्त्रिपरिषद्को यही माघ २३ गतेको बैठकबाट उपरथीमा बढुवा भएका भट्टलाई सैनिक मुख्यालयले प्रबन्धरथी विभागको प्रमुखको जिम्मेवारी दिएको छ । सोही समारोहमा सहायक रथीमा एक र महासेनानीमा बढुवा भएका चार जना सैनिक अधिकृतलाई बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोहन बैद्य पनि युद्धको पक्षमा, ओली र प्रचण्डलाई यस्तो चेतावनी
मोहन बैद्य पनि युद्धको पक्षमा, ओली र प्रचण्डलाई यस्तो चेतावनी
नेपाल आएका दुई अर्न्तराष्ट्रिय विमान आकाशबाटै फकाईयो
नेपाल आएका दुई अर्न्तराष्ट्रिय विमान आकाशबाटै फकाईयो
चाँगुनारायण नगरपालिकाको विकासमा लागी पर्छु :  राजाराम खड्का,नेपाली काँग्रेस
चाँगुनारायण नगरपालिकाको विकासमा लागी पर्छु : राजाराम खड्का,नेपाली काँग्रेस
पार्टीको हितका लागि युवा पुस्तालेले जिम्मेवारी लिनुपर्छ: नेता रिजाल
पार्टीको हितका लागि युवा पुस्तालेले जिम्मेवारी लिनुपर्छ: नेता रिजाल
सुस्त रहेको बजार अब सहज र चलायमान हुने
सुस्त रहेको बजार अब सहज र चलायमान हुने
आज गणेश चतुर्थी पर्व : भगवान् गणेशको पूजा आराधना गरी मनाइँदै
आज गणेश चतुर्थी पर्व : भगवान् गणेशको पूजा आराधना गरी मनाइँदै
सत्ता सहकर्मी सबै दलको मन्त्रिमण्डलमा प्रतिनिधित्व हुन्छ : मुख्यमन्त्री कार्की
सत्ता सहकर्मी सबै दलको मन्त्रिमण्डलमा प्रतिनिधित्व हुन्छ : मुख्यमन्त्री कार्की
मिश्र न्यायाधीश हुँदा भ्रष्टाचारी ठहरिएका पूर्व आइजिपी बोहोराले मिश्र प्रधानन्यायाधीश हुँदा पाए सफाई
मिश्र न्यायाधीश हुँदा भ्रष्टाचारी ठहरिएका पूर्व आइजिपी बोहोराले मिश्र प्रधानन्यायाधीश हुँदा पाए सफाई
नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक अवरुद्ध
नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक अवरुद्ध
आजको राशीफल
आजको राशीफल

तपाईंले छुटाउनुभयो कि?