राष्ट्रिय परिचयपत्र पनि मतदाता परिचयपत्र जस्तै हुने निर्णय

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २२, २०७४
|
|
४३ पटक हेरिएको
Shares
राष्ट्रिय परिचयपत्र पनि मतदाता परिचयपत्र जस्तै हुने निर्णय

सारांश

  • २२ भदौ, काठमाडौं ।
  • गृह मन्त्रालय आफैंले बनाएको मापदण्डविपरीत राष्ट्रिय परिचयपत्र छाप्ने निर्णय गरेको छ ।
  • राष्ट्रिय परिचयपत्रमा तीनपुस्ते विवरण, अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको फोटो र शैक्षिक–आर्थिक विवरणसमेत समेटिने मापदण्ड गृहले बनाएको थियो ।

२२ भदौ, काठमाडौं । गृह मन्त्रालय आफैंले बनाएको मापदण्डविपरीत राष्ट्रिय परिचयपत्र छाप्ने निर्णय गरेको छ । राष्ट्रिय परिचयपत्रमा तीनपुस्ते विवरण, अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको फोटो र शैक्षिक–आर्थिक विवरणसमेत समेटिने मापदण्ड गृहले बनाएको थियो ।

तर, बुधबार गृहसचिव लोकदर्शन रेग्मीले निर्वाचन आयोगले संकलन गरेको मतदाता नामावलीको विवरणलाई नै राष्ट्रिय परिचयपत्रमा समेट्ने गरी निर्णग गरेको  खबर छ ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले परिचयपत्रमा डिजाइन गरिएअनुसारको विवरण प्रयोग नगर्ने गृहको निर्णयले परिचयपत्र कमजोर बन्ने दाबी गरेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bel Bahadur Thapa

    Yasto ho bhane kin lagu garne .

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनआरएनए अध्यक्षमा आरके शर्मालाई समर्थन गर्दै ७ उपाध्यक्षका उम्मेदवार सार्वजनिक
एनआरएनए अध्यक्षमा आरके शर्मालाई समर्थन गर्दै ७ उपाध्यक्षका उम्मेदवार सार्वजनिक
आजदेखि सञ्चालन हुन लागेको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सशुल्क हुन लागेको लगायत कारणले विवाद भई रद्द
आजदेखि सञ्चालन हुन लागेको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सशुल्क हुन लागेको लगायत कारणले विवाद भई रद्द
साउदी अरब र पुटिनको प्रेम सम्बन्धको अर्थ के हो?
साउदी अरब र पुटिनको प्रेम सम्बन्धको अर्थ के हो?
गुजरातलाई डेब्यू वर्षमै आइपीएलकाे उपाधि
गुजरातलाई डेब्यू वर्षमै आइपीएलकाे उपाधि
लमजुङमा १९ उम्मेदवारको धरौटी जफत
लमजुङमा १९ उम्मेदवारको धरौटी जफत
गोदावरी राष्ट्रिय वनस्पति उद्यानको आम्दानी बढ्यो
गोदावरी राष्ट्रिय वनस्पति उद्यानको आम्दानी बढ्यो
केन्या संग नेपालको खेल घरेलु मैदानमा
केन्या संग नेपालको खेल घरेलु मैदानमा
आचारसंहिता विपरीत प्रयोग भएका साधन नियन्त्रणमा
आचारसंहिता विपरीत प्रयोग भएका साधन नियन्त्रणमा
नेपाली सधैँ नेपाली नै हुन्छ भूतपुर्व वा वर्तमान हुँदैन: मन्त्री अधिकारी
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल

तपाईंले छुटाउनुभयो कि?