कृषक लाई उन्नत बीउ बितरण

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २९, २०७४
|
|
३२ पटक हेरिएको
Shares
कृषक लाई उन्नत बीउ बितरण

सारांश

  • चन्द्रौटा कपिलवस्तु कपिलबस्तुको बुद्वभुमि नगरपालिका मा रहेको कृषकहरुलाई उन्नत विउ वितरण गरिएको छ ।
  • पुल्चोक इमिलिया स्थित पुलचोक कृषि सहकारि संस्था लिमिटेडको आयोजना र कृषि अनुसन्धान परिषद कोशेबालि अनुसन्धान कार्यक्रम खजुरा वाके को सहयोगमा सो वितरण गरिएको हो ।
  • सहकारि सस्थाका ११२ जना उत्कृष्ट कृषक तथा सेयर सदस्य हरूलाई प्रति ब्यक्ति ५ केजि का दरले मसुरो ,चना र सूक्ष्म जैबिक मल बितरण सगै राईजोवियम जीवाणु मल र यसको प्रयोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो छ ।

चन्द्रौटा कपिलवस्तु कपिलबस्तुको बुद्वभुमि नगरपालिका मा रहेको कृषकहरुलाई उन्नत विउ वितरण गरिएको छ । पुल्चोक इमिलिया स्थित पुलचोक कृषि सहकारि संस्था लिमिटेडको आयोजना र कृषि अनुसन्धान परिषद कोशेबालि अनुसन्धान कार्यक्रम खजुरा वाके को सहयोगमा सो वितरण गरिएको हो । सहकारि सस्थाका ११२ जना उत्कृष्ट कृषक तथा सेयर सदस्य हरूलाई प्रति ब्यक्ति ५ केजि का दरले मसुरो ,चना र सूक्ष्म जैबिक मल बितरण सगै राईजोवियम जीवाणु मल र यसको प्रयोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो छ । नमुना परिक्षणको रूपमा अनुसन्धान गर्ने र कृषकलाई सहि बीउ उपलब्ध गराउन का साथै आगामि दिनमा थप अन्य बीउ बिजन बितरण गर्नेे उदेश्य ले बीउ बितरण गरिएको सस्था का अध्यक्ष कमल प्रसाद अधिकारी ले जानकारि दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?