तल्लो लिगको क्लबसँग टोटेनहम पराजित

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ८, २०७६
|
|
३४ पटक हेरिएको
Shares
तल्लो लिगको क्लबसँग टोटेनहम पराजित

सारांश

  • एजेन्सी ।
  • ईपीएल कपमा टोटेनहमले स्तब्धपुर्ण नतिजा निकालेको छ ।
  • लिग टू क्लब कोलचेस्टर युनाईटेडसंग पेनाल्टी सुटआउटमा पराजित हुदै टोटेनहम ईपीएल कपको तेस्रो चरणबाट बाहिरिएको छ ।

एजेन्सी । ईपीएल कपमा टोटेनहमले स्तब्धपुर्ण नतिजा निकालेको छ । लिग टू क्लब कोलचेस्टर युनाईटेडसंग पेनाल्टी सुटआउटमा पराजित हुदै टोटेनहम ईपीएल कपको तेस्रो चरणबाट बाहिरिएको छ ।

मंगलबार राति कोलचेस्टरले पेनाल्टी सुटआउटमा जित निकाल्दै चौथो चरणमा प्रवेश गर्यो । अघिल्लो सिजन सेमिफाइनल खेलेको टोट्नहमका लागि क्रिस्टियन ईरिक्सन र लुकास मौरा पेनाल्टीमा असफल भएका थिए ।

पेनाल्टीमा सफल कोलचेस्टरले ४४ बर्षको ईतिहासमा पहिलो पटक अन्तिम १६ मा पुग्ने संकेत देखाएको छ ।टोटेनहमका प्रशिक्षक माउरिजियो पोचिटिनो आफ्नो प्रशिक्षक करियरमा ठुलो उपाधिको खोजीमा छन् ।

उनी गत बर्षको च्याम्पियन्स लिगको उपविजेता हुन् । ईपीएल कपमै समेत उनी अन्तिम ४ मा अटाएका थिए । तर प्रशिक्षण करियरमा उनले मंगलबारको रात सबै भन्दा खराब नतिजा आत्मसाथ गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खतिवडाबाटै अर्थमन्त्री चलाउने प्रधानमन्त्री ओलीको रणनीति
खतिवडाबाटै अर्थमन्त्री चलाउने प्रधानमन्त्री ओलीको रणनीति
रास्वपा सभापति लामिछानेद्वारा विशेष कार्यक्रम घोषणा
रास्वपा सभापति लामिछानेद्वारा विशेष कार्यक्रम घोषणा
विधेयकमाथि सङ्घर्ष समितिको विमति
विधेयकमाथि सङ्घर्ष समितिको विमति
राजन थपलियाको पुस्तक ‘१००%’ लाईफ’ विश्वको सर्बोच्च शिखर सगरमाथामा बिमोचन
राजन थपलियाको पुस्तक ‘१००%’ लाईफ’ विश्वको सर्बोच्च शिखर सगरमाथामा बिमोचन
धुर्मुस-सुन्तलीले बाढीपीडितलाई आज घर दिँदै, सबैलाई चुले निम्तो
धुर्मुस-सुन्तलीले बाढीपीडितलाई आज घर दिँदै, सबैलाई चुले निम्तो
के कारणले पक्राउ परे व्यवसायी तथा पूर्वमन्त्री रुप ज्योती ?
के कारणले पक्राउ परे व्यवसायी तथा पूर्वमन्त्री रुप ज्योती ?
अन्नपूर्ण पदमार्गमा धर्म र पर्यटनलाई जोड्दै पूजनीयम बराह
अन्नपूर्ण पदमार्गमा धर्म र पर्यटनलाई जोड्दै पूजनीयम बराह
रमझम गरेर र सडकमा नाचेर पर्यटक आउँदैनन्’ : डा. भट्टराई
रमझम गरेर र सडकमा नाचेर पर्यटक आउँदैनन्’ : डा. भट्टराई
जितेन्द्रनारायण र जीवनबहादुर शाहीलाई राजनीतिक जिम्मेवारीबाट हट्न प्रदिप पौडेलेको सुझाब
जितेन्द्रनारायण र जीवनबहादुर शाहीलाई राजनीतिक जिम्मेवारीबाट हट्न प्रदिप पौडेलेको सुझाब
कोरियाबाट रुपिसेन्ट रेमिट्यान्स कम्पनीको कारोबार सुरु
कोरियाबाट रुपिसेन्ट रेमिट्यान्स कम्पनीको कारोबार सुरु

तपाईंले छुटाउनुभयो कि?