फोरम र राजपाले टुङ्ग्याए सिट बाँडफाँट !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १४, २०७४
|
|
३४ पटक हेरिएको
Shares
फोरम र राजपाले टुङ्ग्याए सिट बाँडफाँट !

सारांश

  • काठमाडौ ।
  • संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले प्रदेश २ का प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् ।
  • प्रदेश २ को प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरमले पाएको छ भने १५ सिट राजपाले लिएको छ ।

काठमाडौ ।

संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले प्रदेश २ का प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् ।

प्रदेश २ को प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरमले पाएको छ भने १५ सिट राजपाले लिएको छ । प्रदेशसभाको ६४ मध्ये ३३ सिट फोरमले लिएको छ भने बाँकी ३१ सिट राजपाले पाएको छ ।

पर्साको १,२ र ३ फोरमले लिएको छ भने ४ राजपाले पाएको छ । बाराको १ र ४ राजपाले लिँदा २ र ३ फोरमको भागमा परेको छ ।

रौतहटको १, २ र ४ राजपाले तथा ३ फोरमले पाएको छ । सर्लाहीको १, २ र ४ राजपाले पाउँदा ३ फोरमको भागमा परेको छ ।

धनुषाको १, २ र ४ राजपा तथा ३ फोरमले पाएको छ भने सिरहाको १, २, ४ फोरम र ३ राजपाको भागमा परेको छ । सप्तरीको १ र २ फोरम तथा ३ र ४ राजपाले लिएका छन् । त्यस्तै महोत्तरीको १ र ४ फोरम तथा २ र ३ राजपाको भागमा परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपाद्वारा उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत
जसपाद्वारा उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत
नेपाल आदिबासी जनजाति महासंघको महाधिबेशन भोलिबाट शुरु, प्रधानमन्त्रीबाट समुद्घाटन हुने।
सन् २०२३ मा यूरोपका विद्युतीय कार बिक्रीमा सुधार
सन् २०२३ मा यूरोपका विद्युतीय कार बिक्रीमा सुधार
भ्रष्टाचार अन्त्य गर्दै शैक्षिक क्षेत्रको विकास गर्नुपर्छ : धमला
भ्रष्टाचार अन्त्य गर्दै शैक्षिक क्षेत्रको विकास गर्नुपर्छ : धमला
असार ९ र १० गते नेपालमा विदेशी च्यानल बन्द
असार ९ र १० गते नेपालमा विदेशी च्यानल बन्द
गायक नारायण पौडेल र गायिका सविता ढुङगानाको तिजको  ‘साहै रमाइलो ’  ( हेर्नुहोस भिडियो )
गायक नारायण पौडेल र गायिका सविता ढुङगानाको तिजको  ‘साहै रमाइलो ’  ( हेर्नुहोस भिडियो )
‘लुट-२’को आक्रामक ब्यापार
‘लुट-२’को आक्रामक ब्यापार
सुशीला कार्की सरकारलाई भरौटे भनेका सूर्य थापाले सुदन गुरुङलाई दिए लठैतको संज्ञा
सुशीला कार्की सरकारलाई भरौटे भनेका सूर्य थापाले सुदन गुरुङलाई दिए लठैतको संज्ञा
जिब्राल्टारमा पक्राउ गरिएको इरानी तेल ट्याङ्कर भूमध्यसागरतर्फ
जिब्राल्टारमा पक्राउ गरिएको इरानी तेल ट्याङ्कर भूमध्यसागरतर्फ
आजको मौसमः चार प्रदेशमा पानी पर्ने
आजको मौसमः चार प्रदेशमा पानी पर्ने

तपाईंले छुटाउनुभयो कि?