गायक नारायण पौडेल र गायिका सविता ढुङगानाको तिजको  ‘साहै रमाइलो ’  ( हेर्नुहोस भिडियो )

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
गायक नारायण पौडेल र गायिका सविता ढुङगानाको तिजको  ‘साहै रमाइलो ’  ( हेर्नुहोस भिडियो )

सारांश

  • काठमाडौं, ६ भदौ ।
  •  एस वि एस एस म्युजिक प्रालीको प्रस्तुतिमा नुवाकोट जिल्ला बेल्कोट गढी नगरपालिका वडा नं १२ पिता बिष्णु पौडेल माता अम्बिका पौडेलको कोख वाट जन्मिएका गायक नारायण पौडेल र सुमन महतको संयुक्क्त तीजको गीत ‘साहै रमाइलो ’ गीतमा गायक नारायण पौडेल र गायिका सविता ढुङगानाको आवाज रहेको गीत बजारमा आएको छ ।
  • समय र परिस्थितीले गर्दा आफनी माइती घर जान नपाएका चेलीहरुको गुनासो तिज गीतमा समेटिने छ  ।
काठमाडौं, ६ भदौ । एस वि एस एस म्युजिक प्रालीको प्रस्तुतिमा नुवाकोट जिल्ला बेल्कोट गढी नगरपालिका वडा नं १२ पिता बिष्णु पौडेल माता अम्बिका पौडेलको कोख वाट जन्मिएका गायक नारायण पौडेल र सुमन महतको संयुक्क्त तीजको गीत ‘साहै रमाइलो ’ गीतमा गायक नारायण पौडेल र गायिका सविता ढुङगानाको आवाज रहेको गीत बजारमा आएको छ । समय र परिस्थितीले गर्दा आफनी माइती घर जान नपाएका चेलीहरुको गुनासो तिज गीतमा समेटिने छ  । आफनी मायालु सगैँ गीतमा रमाउन गायक चाहेका छन ।
नारायण पौडेल को शब्द तथा मौलिक  लय सिर्जना रहेको छ । विशेषत मौलिक भाकालाई निकै प्राथमिकता दिने सर्जकको रुपमा नारायण  रहेका छन । सुमन वाग्लेको छायाँकन , असोक रन्जितको सम्पादनमा गीतको भिडियो रहेको छ । सुमन महत , चन्चली लामा, विक्रम गौत्तम र वर्षा लामाले अभिनय गरेका छन्। भने भिडियोलाई निर्देशक अमर कृष्ण चन्दले  निर्देशन गरेका छन ।
हेर्नुहोस भिडियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?