दोलखामा प्रारम्भमै एमालेको ५ सयको अग्रता
सारांश
- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत पहिलो चरणमा निर्वाचन सम्पन्न भएको दोलखाको प्रारम्भीक मत परिणाम सार्वजनिक भएको छ ,र एमालेले फराकिलो अग्रता कायम गरेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत पहिलो चरणमा निर्वाचन सम्पन्न भएको दोलखाको प्रारम्भीक मत परिणाम सार्वजनिक भएको छ ,र एमालेले फराकिलो अग्रता कायम गरेको छ ।
बाहिरिएको मत परिणामअनुसार एमालेका पार्वत गुरुङले ५५६ मत ल्याएका छन् भने कांग्रेसका रुद्र खड्काले १३५ मत ल्याएका छन्
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया