झापामा सिटौलाको जीत अब ‘गणितीय सम्भावना’ तर्फ

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
४० पटक हेरिएको
Shares
झापामा सिटौलाको जीत अब ‘गणितीय सम्भावना’ तर्फ

सारांश

  • झापा, मंसिर २३ – झापा क्षेत्र नम्बर ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको जीत अब गणितीय रुपमा मात्र बाँकी रहेको देखिन थालेको छ ।
  • शुरुदेखि नै पछि परिरहेका सिटौला गणनाको अन्तिम चरणतिर आउँदा झनै धेरै मतले पछि पर्ने देखिएको छ ।
  • पछिल्लो विवरण अनुसार सिटौला राप्रपाका राजेन्द्र लिङ्देनसंग ७ हजार ४ सय ८६ मतले पछि पर्नुभएको छ ।

झापा, मंसिर २३ – झापा क्षेत्र नम्बर ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको जीत अब गणितीय रुपमा मात्र बाँकी रहेको देखिन थालेको छ । शुरुदेखि नै पछि परिरहेका सिटौला गणनाको अन्तिम चरणतिर आउँदा झनै धेरै मतले पछि पर्ने देखिएको छ ।

पछिल्लो विवरण अनुसार सिटौला राप्रपाका राजेन्द्र लिङ्देनसंग ७ हजार ४ सय ८६ मतले पछि पर्नुभएको छ । पछिल्लो विवरण अनुसार लिङदेनले २२ हजार ३ सय ९ मत पाउनुभएको छ भने सिटौलाको १४ हजार ८ सय २३ मत छ ।

(https://firework.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?