प्रधानमन्त्री पत्नी अारजुले किन राेजिन कैलाली ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २१, २०७४
|
|
१८ पटक हेरिएको
Shares
प्रधानमन्त्री पत्नी अारजुले किन राेजिन कैलाली ?

सारांश

  • कैलाली ।
  • कांग्रेस कैलालीले प्रदेश र प्रतिनिधिसभाका लािग दुई सय ४५ जना उम्मेदवार आकांक्षीको नाम केन्द्रमा पठाएको छ ।
  • कैलाली क्षेत्र नं.

कैलाली । कांग्रेस कैलालीले प्रदेश र प्रतिनिधिसभाका लािग दुई सय ४५ जना उम्मेदवार आकांक्षीको नाम केन्द्रमा पठाएको छ । कैलाली क्षेत्र नं. ५ बाट पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा पनि सिफारिसमा परेकी छिन् ।

क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा  प्रत्यक्ष तर्फ नौजना र समानुपातिकमा १७ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ ८ जना र समानुपातिकमा १४ जना सिफारिसमा परेको कांग्रेस कैललीका उपसभापति प्रकाश बमले बताए ।                                                                                          क्षेन नं. ३ बाट प्रतिनिधिसभामा चारजना र समानुपातिक तर्फ ३ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नं. ४ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चारजना र ३ जना सिफारिस गरिएको छ । यस्तै क्षेत्र नं. ५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ६ जना र समानुपातिकमा एकजना मात्रै सिफारिस गरिएको छ  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?