कृष्ण सेन ईच्छुकको १६औँ स्मृतिमा प्रभातफेरी कार्यक्रम

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १३, २०७५
|
|
२० पटक हेरिएको
Shares
कृष्ण सेन ईच्छुकको १६औँ स्मृतिमा प्रभातफेरी कार्यक्रम

सारांश

  • अस्बीन खडका, १३ जेठ ।
  • सो कार्यक्रम मा जिल्लाका पत्रकार हरुको उपस्थिति रहेको थियो,मा कृष्ण सेन ईच्छुकको १६औँ स्मृतिमा प्रभातफेरी कार्यक्रम गरेकाे छ ।
  • प्रेस चाैतारी र प्रेस सेन्टर उदयपुरले संयुक्त रुपमा सदरमुकाम गाईघाटमा प्रभातफेरी कार्यक्रम गरेकाे हाे  ।

अस्बीन खडका, १३ जेठ । सो कार्यक्रम मा जिल्लाका पत्रकार हरुको उपस्थिति रहेको थियो,मा कृष्ण सेन ईच्छुकको १६औँ स्मृतिमा प्रभातफेरी कार्यक्रम गरेकाे छ ।

प्रेस चाैतारी र प्रेस सेन्टर उदयपुरले संयुक्त रुपमा सदरमुकाम गाईघाटमा प्रभातफेरी कार्यक्रम गरेकाे हाे  ।

कार्यक्रममा उदयपुर जिल्ला  पत्रकार महासंघका अध्यक्ष भरत खडका,प्रदेश कोषाध्यक्ष हरि कुमार राई,प्रेस चोेतारी र सेन्टरका जिल्ला अध्यक्ष लगायत समाजसेबि तथा अधिभक्ता बैकुण्ठ दाहाल तथा राष्टिय पत्रकारिता बाट पुरुस्कृत बरिष्ठ पत्रकार कोेशल चेम्जुङ को समेत उपस्थिति रहेको थियाे ।

कार्यक्रम मा सबैले आ आफ्नो धारणा छोटकरी मा राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तकोशी बाँधमा आइएसले  विस्फोटन गराउन थालेको  प्रचार,कोशी आतंकवादी को निशानामा,
सप्तकोशी बाँधमा आइएसले विस्फोटन गराउन थालेको प्रचार,कोशी आतंकवादी को निशानामा,
नेकपा सांसद खनिए नेत्तृत्वसँग
नेकपा सांसद खनिए नेत्तृत्वसँग
कर्णाली प्रदेशको भागमा थोत्रा गाडी ! मन्त्रीहरु हैरान !
कर्णाली प्रदेशको भागमा थोत्रा गाडी ! मन्त्रीहरु हैरान !
साक्षीलाई प्रभाबित पार्दै जिसिअ महतो ,मन्त्रालय मौन
साक्षीलाई प्रभाबित पार्दै जिसिअ महतो ,मन्त्रालय मौन
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा एकै परिवारका पाँच जनाको निधन
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा एकै परिवारका पाँच जनाको निधन
पेरुका पूर्वराष्ट्रपतिद्धारा आत्महत्या,यस्तो रहेछ कारण
पेरुका पूर्वराष्ट्रपतिद्धारा आत्महत्या,यस्तो रहेछ कारण
उज्यालो नेपालका लोकप्रिय नेता जनार्दनले किन गरे मन्त्री बन्न अस्वीकार ?
उज्यालो नेपालका लोकप्रिय नेता जनार्दनले किन गरे मन्त्री बन्न अस्वीकार ?
न्यूरोडमा स्मार्ट पार्किङ सेवा सुरु
न्यूरोडमा स्मार्ट पार्किङ सेवा सुरु
मुख्यमन्त्री पौडेल : रक्षाबन्धनले हामी सबैलाई एकसूत्रमा बाँध्न अभिप्रेरित गर्छ
मुख्यमन्त्री पौडेल : रक्षाबन्धनले हामी सबैलाई एकसूत्रमा बाँध्न अभिप्रेरित गर्छ
गृह मन्त्रालयमा तयार भयो ४ सय गुण्डाको लिस्ट
गृह मन्त्रालयमा तयार भयो ४ सय गुण्डाको लिस्ट

तपाईंले छुटाउनुभयो कि?