सिंहले फेसबुक लाइभमा आफैंलाई गोली हाने, गम्भीर घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २०, २०७४
|
|
२३ पटक हेरिएको
Shares
सिंहले फेसबुक लाइभमा आफैंलाई गोली हाने, गम्भीर घाइते

सारांश

  • भारत पञ्जाबको मुक्तसर जिल्लामा फेसबुकमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् ।
  • मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैलाई गोली हानेर आत्महत्याको प्रयास गरेको स्थानीय प्रहरीले जनाएको छ ।
  • गुरुतेजले आफूलाई गोली हान्नु पूर्व पाँच मिनेटको फेसबुक लाइभको क्रममा आफ्नो कोही व्यक्तिसँग जमिनको विषयमा विवाद रहेको र आफूमाथि अन्याय भइरहेको बताएका थिए ।

भारत पञ्जाबको मुक्तसर जिल्लामा फेसबुकमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् ।

मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैलाई गोली हानेर आत्महत्याको प्रयास गरेको स्थानीय प्रहरीले जनाएको छ ।

गुरुतेजले आफूलाई गोली हान्नु पूर्व पाँच मिनेटको फेसबुक लाइभको क्रममा आफ्नो कोही व्यक्तिसँग जमिनको विषयमा विवाद रहेको र आफूमाथि अन्याय भइरहेको बताएका थिए ।

उनले अदालतबाट आफूले न्याय पाउने पनि बताए । त्यसपछि उनले आफूलाई गोली हानेका थिए ।

३५ वर्षका गुरुतेजले लाइसेन्स प्राप्त बन्दुकबाट गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

गोली लागेर उनी गम्भीर घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यो घटनाको भिडियो फेसबुकमा धेरै मानिसले सेयर गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शनिबार पनि नेपाल आयल निगमले  पम्पहरुलाई तेल दियो
शनिबार पनि नेपाल आयल निगमले पम्पहरुलाई तेल दियो
दुर्गा प्रसाईको बीएन्डसीमा एमबीबीएसका लागि ५० जनाको कोटा निर्धारण
दुर्गा प्रसाईको बीएन्डसीमा एमबीबीएसका लागि ५० जनाको कोटा निर्धारण
२ लाख आप्रवासी फर्काउदै अमेरिका
२ लाख आप्रवासी फर्काउदै अमेरिका
अस्ट्रेलिया र उज्बेकिस्तान एशियन कपको दोस्रो चरणमा
अस्ट्रेलिया र उज्बेकिस्तान एशियन कपको दोस्रो चरणमा
बिमस्टेकमा यी व्यक्तिहरूलाई खतरा हुनसक्ने !बिशिष्ठ पाहुनाहरुले सुरक्षाकर्मी, हातहतियार र सवारी साधन ल्याउने
बिमस्टेकमा यी व्यक्तिहरूलाई खतरा हुनसक्ने !बिशिष्ठ पाहुनाहरुले सुरक्षाकर्मी, हातहतियार र सवारी साधन ल्याउने
जनतालाई गरीबीमा राखेर शान्ति कल्पना गर्न सकिँदैनः अध्यक्ष दाहाल
जनतालाई गरीबीमा राखेर शान्ति कल्पना गर्न सकिँदैनः अध्यक्ष दाहाल
आजको विदेशी मुद्रा विनिमय दर
आजको विदेशी मुद्रा विनिमय दर
वाम गठबन्धन : १५ जिल्लामा अझै मिलेन भागबन्डा
वाम गठबन्धन : १५ जिल्लामा अझै मिलेन भागबन्डा
सुजाताको ‘लञ्च-मिटिङ’मा सिटौलाको ‘ईन्ट्री’,देउवा घेराबन्दीमा !
सुजाताको ‘लञ्च-मिटिङ’मा सिटौलाको ‘ईन्ट्री’,देउवा घेराबन्दीमा !
राज्यका अङ्गले जनताका पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनुस् : प्रधानमन्त्री
राज्यका अङ्गले जनताका पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनुस् : प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?