र्इटहरीमा भिषण अागलागी
सारांश
- इटहरी, १५ वैशाख ।
- शुक्रवार राती इटहरीमा अागलागी भएकाे छ ।
- शुक्रवार राती ११.
इटहरी, १५ वैशाख ।शुक्रवार राती इटहरीमा अागलागी भएकाे छ ।
शुक्रवार राती ११.५०मा इटहरी पारुहाङचौक स्थित एक होटलमा भिषण आगलागी भएको हाे । राति ११.५० मा सुरू भएको आगो नियन्त्रणका क्रममा रहेको उदयपुर बाट शिखरन्युज कर्मी अस्वीन खड्काले बताए ।
खड्काका अनुसार इटहरी, र सुन्दरहरैचाका दमकलहरूले आगो नियन्त्रण प्रयास भइरहेकाे छ । विध्यूत सर्ट भएर अागलागी भएकाे हुनसक्ने अाशंका गरीएकाे छ।
आलगाी नियन्त्रण गर्न नेपाल प्रहरी, शसस्त्र प्रहरी एवं सर्वसाधारणहरूको बाक्लो उपस्थिती रहेको छ । बिस्तृत विवरण आउन बाँकी रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया