र्इटहरीमा भिषण अागलागी

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १५, २०७५
|
|
३४ पटक हेरिएको
Shares
र्इटहरीमा भिषण अागलागी

सारांश

  • इटहरी, १५ वैशाख ।
  • शुक्रवार राती  इटहरीमा अागलागी भएकाे छ ।
  • शुक्रवार राती ११.

इटहरी, १५ वैशाख ।शुक्रवार राती  इटहरीमा अागलागी भएकाे छ ।

शुक्रवार राती ११.५०मा  इटहरी पारुहाङचौक स्थित एक होटलमा भिषण आगलागी भएको हाे । राति ११.५० मा सुरू भएको आगो नियन्त्रणका क्रममा रहेको उदयपुर  बाट शिखरन्युज कर्मी अस्वीन खड्काले बताए  ।

खड्काका अनुसार  इटहरी, र सुन्दरहरैचाका दमकलहरूले आगो नियन्त्रण प्रयास भइरहेकाे छ । विध्यूत सर्ट भएर  अागलागी भएकाे हुनसक्ने अाशंका गरीएकाे छ।

आलगाी नियन्त्रण गर्न नेपाल प्रहरी, शसस्त्र प्रहरी एवं सर्वसाधारणहरूको बाक्लो उपस्थिती रहेको छ । बिस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?