बिष्णु माझीको मनको दियो सांगीतिक बजार धमाका मच्चाउँदै (भिडियो)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २८, २०७४
|
|
१६ पटक हेरिएको
Shares
बिष्णु माझीको मनको दियो सांगीतिक बजार धमाका मच्चाउँदै (भिडियो)

सारांश

  • रोशन पोखरेल काठमाडौं, पुस २८ ।
  • नेपाली सांगीतिक क्षेत्रमा विरही मनका यथार्थ भावहरु समेटिएका गीत निरन्तर रुपमा बजारमा स्वर दिएकी गायिका विष्णु माझी र विदेशी भूमिमा रहेर पनि नेपाली संगीतको क्षेत्रमा आफनो कर्णप्रिय गीत ल्याउने गायक अमृत बाबु रोकायाको माया प्रेमको भावमा जिवनका ययार्थ भोगाइहरु समेट्ने प्रयास गरिएको छ ।
  • गायिका विष्णु माझीको मन भित्रको बलेको दियोलाई शान्त पार्नको लागि गायक अमृतलाई उनले आग्रह गरेकी छन ।

रोशन पोखरेल

काठमाडौं, पुस २८ । नेपाली सांगीतिक क्षेत्रमा विरही मनका यथार्थ भावहरु समेटिएका गीत निरन्तर रुपमा बजारमा स्वर दिएकी गायिका विष्णु माझी र विदेशी भूमिमा रहेर पनि नेपाली संगीतको क्षेत्रमा आफनो कर्णप्रिय गीत ल्याउने गायक अमृत बाबु रोकायाको
माया प्रेमको भावमा जिवनका ययार्थ भोगाइहरु समेट्ने प्रयास गरिएको छ । गायिका विष्णु माझीको मन भित्रको बलेको दियोलाई शान्त पार्नको लागि गायक अमृतलाई उनले आग्रह गरेकी छन ।

आफ्नो मायालुलाई विदाई गर्दाको यर्थाथ चित्रण गरिएको छ । विदेशीएको आफ्नो प्राण प्यारो जीवन साथीलाई मुल बाटो कुर्दाको भावहरु गीतको भिडियोमा देख्न सकिन्छ ।

बावु खड्काको सर्वाेकृष्ट शब्द र बाबु खड्का र राज विश्वकर्माको उत्कृष्ट संगीत संयोजनमा विरहीका भावहरुलाई आफ्नै पनको आभास दिने शब्दका मनका सिर्जनशिल भावहरु भिडियोमा रहेको छ ।

सुरेश श्रेष्ठको छायांकन, अमर शाक्यको सम्पादन, कपिल लामाको निर्देशन, विमल अधिकारी र अञ्जिली अधिकारीको अभिनय मनको दियोमा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?