मेराे भविष्य के हुने मलाइ नै थाहा छैन: क्रिष्टियानो रोनाल्डो

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १७, २०७५
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • पोर्चुगलका क्याप्टेन क्रिष्टियानो रोनाल्डोले आफ्नो भविष्य के हुने अाफुलार्इ थाहा नभएकाे बताएका छन ।
  • उरुग्वेसँग २-१ गोल अन्तरले पराजित भएपछि पोर्चुगलका क्याप्टेन क्रिष्टियानो रोनाल्डोले आफ्नो भविष्य बारे छलफल गर्ने हालको समय उपयुक्त नरहेको प्रतिक्रिया दिएका छन् ।
  • उनले पोर्चुगलको भविष्यबारे पनि कुनै टिप्पणी गर्न चाहेनन् ।

पोर्चुगलका क्याप्टेन क्रिष्टियानो रोनाल्डोले आफ्नो भविष्य के हुने अाफुलार्इ थाहा नभएकाे बताएका छन ।

उरुग्वेसँग २-१ गोल अन्तरले पराजित भएपछि पोर्चुगलका क्याप्टेन क्रिष्टियानो रोनाल्डोले आफ्नो भविष्य बारे छलफल गर्ने हालको समय उपयुक्त नरहेको प्रतिक्रिया दिएका छन् ।

उनले पोर्चुगलको भविष्यबारे पनि कुनै टिप्पणी गर्न चाहेनन् । आगामी विश्वकपमा रोनाल्डोको उमेर ३७ वर्ष पुग्नेछ । त्यो बेलासम्म उनी अहिलेको जस्तै खेलिरहन सक्ने नसक्ने अहिले नै भन्न सकिने अवस्था छैन ।

शनिबार राति उरुग्वेसँग स्तब्ध भएपछि फिस्ट रंगशाला छाड्नु अघि उनीसँगको कुराकानीका क्रममा उनले आफ्नो खेल जीवनको अन्त्यबारे कुनै कुरा बताएनन् । कतारमा सन २०२२ मा हुने विश्वकपसम्ममा उनको उमेर ढल्किसक्छ । त्यसअघि नै उनले सन्यास लिने हुन् कि भन्ने आम चासो पनि छ ।

(biergardenencinitas.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?