सलिनमानको प्रेम खुलासा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २६, २०७६
|
|
२८ पटक हेरिएको
Shares
सलिनमानको प्रेम खुलासा

सारांश

  • काठमाडौं ।
  • युवा पुस्तामाझ लोकप्रिय बनिरहेका अभिनेता सलिनमान बनियाँले आफ्नो रिलेसनसिप फेसबुक स्टाटसमार्फत सार्वजनिक गरेका छन् ।
  • मंगलबार आफ्नो फेसबुकमार्फत सलिनले प्रेमिका अस्प्रिना श्रेष्ठसँग प्रेममा रहेको कुरा खुलाएका हुन् ।

काठमाडौं । युवा पुस्तामाझ लोकप्रिय बनिरहेका अभिनेता सलिनमान बनियाँले आफ्नो रिलेसनसिप फेसबुक स्टाटसमार्फत सार्वजनिक गरेका छन् । मंगलबार आफ्नो फेसबुकमार्फत सलिनले प्रेमिका अस्प्रिना श्रेष्ठसँग प्रेममा रहेको कुरा खुलाएका हुन् ।

आफू प्रेममा रहेको स्वीकार गरेपनि सलिनले आफ्नी प्रेमिकाको बारेमा केही पनि बोलेका थिएनन् । सलिनकी प्रेमिका अस्प्रिना प्रोफेसनल मेकअप आर्टिस्ट हुन् । ‘ए मेरो हजुर २’ डेब्यु फिल्मबाटै उनले राम्रो चर्चा र फ्यान फलोइङ बनाएका छन् । उनले दोस्रो फिल्म ‘यात्रा’बाट कामको तारिफ बटुलेका छन् ।

झण्डै १ वर्षअगाडि फर्केर हेर्ने हो भने प्रेमको बारेमा केही नबोलेका सलिन र उनकी प्रेमिका अस्प्रिना श्रेष्ठ प्रेमसम्बन्ध अस्प्रिनाकै जन्म दिनमा खुलेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकाले सार्वजनिक गर्यो २०१९ का लागि डिभी पर्ने नेपालीको विवरण
अमेरिकाले सार्वजनिक गर्यो २०१९ का लागि डिभी पर्ने नेपालीको विवरण
ह्वात्तै घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
ह्वात्तै घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
देउवाले ज्योतिषलाई दक्षिणा दिएर ७ चोटी प्रधानमन्त्री हुन्छस् भन्न लगाए – केपी ओली
देउवाले ज्योतिषलाई दक्षिणा दिएर ७ चोटी प्रधानमन्त्री हुन्छस् भन्न लगाए – केपी ओली
वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित
वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित
अध्यागमन कार्यालय खोल्न पहल गर्ने : राजदूत पुरी
अध्यागमन कार्यालय खोल्न पहल गर्ने : राजदूत पुरी
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृतको तलब सुविधा ४६ लाख ९६ हजार
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृतको तलब सुविधा ४६ लाख ९६ हजार
“धौलागिरीमा नया गन्तब्य ‘जिप लाइन’को आवश्यकता”
“धौलागिरीमा नया गन्तब्य ‘जिप लाइन’को आवश्यकता”
१ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता
१ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता
पार्टीको विधान र व्यवस्था बदल्नुपर्छ : महामन्त्री थापा
पार्टीको विधान र व्यवस्था बदल्नुपर्छ : महामन्त्री थापा
१८औँ एसियन गेम्सका लागि फुटबलतर्फ २० सदस्यीय टोली, काे काे परे ?

तपाईंले छुटाउनुभयो कि?