एक दिवसीय खेल: ज्ञानेन्द्र मल्ल र अनिल साह आउट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
३१ पटक हेरिएको
Shares
एक दिवसीय खेल: ज्ञानेन्द्र मल्ल र अनिल साह आउट

सारांश

  • काठमाडाै, १८ साउन ।
  • नेदरल्याण्ड्सविरुद्ध जारी दोस्रो एक दिवसीय खेलमा नेपालका ओपनर ज्ञानेन्द्र मल्ल १३ रन र अनिल साह ४ रन बनाएर आउट भएका छन् ।
  • टस जितेर पहिला व्याटिङमा आएको नेपालले ७.

काठमाडाै, १८ साउन । नेदरल्याण्ड्सविरुद्ध जारी दोस्रो एक दिवसीय खेलमा नेपालका ओपनर ज्ञानेन्द्र मल्ल १३ रन र अनिल साह ४ रन बनाएर आउट भएका छन् । टस जितेर पहिला व्याटिङमा आएको नेपालले ७.३ ओभरमा २९ रन बनाउँदा ज्ञानेन्द्र मल्ललाई गुमाएको हो । २४ बल खेलेका मल्लले १२ रन बनाए । उनले २ चौका प्रहार गरे ।

नेदरल्याण्ड्सका फ्रेड क्लासेनले आठौं ओभरको तेस्रो बलमा ज्ञानेन्द्रलार्इ र छैठौं बलमा अनिल साहलार्इ आउट गरेका हुन् ।क्लासनले मल्ललाई वेस्ले बेरेसीका हातबाट क्याच आउट गराएका हुन्। यसैगरी अनिल साह ४ रनमा आउट भए । मल्ल आउट भएपछि सुवास खकुरेललाई साथ दिन आएका साहले ३ बल खेल्दै आउट भएका हुन

(https://blogs.20minutos.es/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?