गाजा र चरेस सहित दुई युवक पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ६, २०७५
|
|
२४ पटक हेरिएको
Shares
गाजा र चरेस सहित दुई युवक पक्राउ

सारांश

  • वीरगंज ६,माघ ।
  •  प्रहरीले पर्साबाट लागूऔषध गाजाको धुलो १३१ किलो र चरेश १ किलो सहित दुईजनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा कालिटार गाउँपालिका-१ बस्ने  महेश योन्जन र काभ्रे वनेपा नगरपालिका-५ बस्ने  रामशरण गौतम रहेका छन् ।

वीरगंज ६,माघ । प्रहरीले पर्साबाट लागूऔषध गाजाको धुलो १३१ किलो र चरेश १ किलो सहित दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कालिटार गाउँपालिका-१ बस्ने  महेश योन्जन र काभ्रे वनेपा नगरपालिका-५ बस्ने  रामशरण गौतम रहेका छन् ।

बाराबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा योन्जनलाई नियन्त्रणमा लिएको थियो । उनको साथबाट लागूऔषध गाजाको धुलो १३१ किलो र चरेश १ किलो फेला परेको हो भने बीरगंज-१६ बाट  गौतम पक्राउ परेका हुन् ।

प्रहरी चौकी इनर्वाको टोलीले गौतमलाई पक्राउ गरेको  थियो । गौतमको साथबाट नाइट्राभेट ट्याबलेट १ सय ५ र नाइट्रोसन ४० ट्याब्लेट गरी जम्मा १ सय ४५ पिस फेला परेको थियो । लागू औषध शीर्षकमा मुद्दा दर्ता गरी दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सञ्चारको दुनियाँमा शिखरन्यूजको अलग पहिचान !
सञ्चारको दुनियाँमा शिखरन्यूजको अलग पहिचान !
सय वर्षको इतिहासमा पहिलो पटक बेलायती शाही परिवार अदालतमा
सय वर्षको इतिहासमा पहिलो पटक बेलायती शाही परिवार अदालतमा
एनपीएलको उपाधि जित्ने लक्ष्यमा ‘काठमाडौं गोर्खाज’
एनपीएलको उपाधि जित्ने लक्ष्यमा ‘काठमाडौं गोर्खाज’
राष्ट्रपति ट्रम्पले साउदी अरबमाथि किन यस्तो भाषा बोले !
राष्ट्रपति ट्रम्पले साउदी अरबमाथि किन यस्तो भाषा बोले !
चिरञ्जिवीको फिल्म लाग्दा पाँच देशमा एकसाथ छुट्टी !
चिरञ्जिवीको फिल्म लाग्दा पाँच देशमा एकसाथ छुट्टी !
भेटघाट सकेर फर्किइन स्वराज
भेटघाट सकेर फर्किइन स्वराज
निर्मला हत्या प्रकरण : प्रहरी यातनाबाट मानसिक समस्या देखिएपछि विशाललाई उपचारको लागि काठमाडौं
निर्मला हत्या प्रकरण : प्रहरी यातनाबाट मानसिक समस्या देखिएपछि विशाललाई उपचारको लागि काठमाडौं
माओवादीको संसदीय दलको विधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल गठन
माओवादीको संसदीय दलको विधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल गठन
कर्णाली प्रदेशः मुख्यमन्त्रीको कार्यालयमा गुनासा बढी
कर्णाली प्रदेशः मुख्यमन्त्रीको कार्यालयमा गुनासा बढी
आईजीपी मेरो विपक्षी हुन्, ममाथि छानबिन गर्न पाउँदैनन् : नवराज सिलवाल
आईजीपी मेरो विपक्षी हुन्, ममाथि छानबिन गर्न पाउँदैनन् : नवराज सिलवाल

तपाईंले छुटाउनुभयो कि?