‘ठेकि मदानि’का गाएकले लगाए मेलिना राईलाइ ‘कर्के नजर’!

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०७५
|
|
२० पटक हेरिएको
Shares
‘ठेकि मदानि’का गाएकले लगाए मेलिना राईलाइ ‘कर्के नजर’!

सारांश

  • काठमाडाै, १२ असाेज ।
  • पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र युवा गायक जोसेफ शाही ठकुरीको आवाजमा ‘कर्के नजर ‘ बोलको गीत सार्वजनिक भएको छ ।
  • लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजिक भिडियोलाई हाईलाईट्स नेपालले बजारमा ल्याएको हो ।

काठमाडाै, १२ असाेज । पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र युवा गायक जोसेफ शाही ठकुरीको आवाजमा ‘कर्के नजर ‘ बोलको गीत सार्वजनिक भएको छ । लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजिक भिडियोलाई हाईलाईट्स नेपालले बजारमा ल्याएको हो । काले दाई, कान्छी मट्याङ-ट्याङ जस्ता दर्जनौ गीतमा संगीत भरिसकेका चर्चित संगीतकार कोशिष क्षेत्रीको संगीत रहेको ‘कर्के नजर’ मा वासुदेव नेपालको शब्द रहेको छ भने चर्चित एरेन्जर उदयराज पौडेलले संगीत संयोजन गरेका छन् ।

कृपा दृष्य स्टुडियोमा रेकर्ड गरिएको गीतलाई उज्वल स्रेयन महतले मिक्सिङरमास्टरिङ गरेका हुन्। सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतमा सृष्टि खड्का र सुवास तिमल्सिनाको अभिनय हेर्न सकिन्छ । पछिल्लो समय भिडियो सम्पादन भन्दा निर्देशनमा व्यस्त निशान घिमिरेले ुकर्के नजरुको भिडियो निर्देशन गरेका हुन् ।

बालाजु स्थित एनएफ डि सी स्टुडियायोमा खिचिएको भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका हुन भने बिकाश दाहालले सम्पादन गरेका छन् । डान्सिङ शैलीका गीतले राम्रो बजार पाईरहेको अवस्थामा सोही शैलीलाई ुकर्के नजरुको भिडियोमा केही फरक तरिकाले प्रस्तुत गर्न खोजिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री दाहाल ल्हासा जाँदै
प्रधानमन्त्री दाहाल ल्हासा जाँदै
१९ अन्तराष्ट्रिय उडानः फर्किए तीन हजार विदेशी
१९ अन्तराष्ट्रिय उडानः फर्किए तीन हजार विदेशी
प्रचण्डको जितसँगै राष्ट्रिय राजनीतिबाट हलो हरायो : अबको संसदमा ६ दल मात्र
प्रचण्डको जितसँगै राष्ट्रिय राजनीतिबाट हलो हरायो : अबको संसदमा ६ दल मात्र
‘चेन अफ कमान्ड’भन्दा बाहिर सुरक्षा प्रणाली चल्न सक्दैन : गृहमन्त्री श्रेष्ठ
‘चेन अफ कमान्ड’भन्दा बाहिर सुरक्षा प्रणाली चल्न सक्दैन : गृहमन्त्री श्रेष्ठ
प्रधानमन्त्री ओलीद्धारा विदेशी कुटनीतिज्ञलाई ‘स्पेशल ब्रिफिङ’
प्रधानमन्त्री ओलीद्धारा विदेशी कुटनीतिज्ञलाई ‘स्पेशल ब्रिफिङ’
बाराको सिम्रौनगढ नगरपालिकामा गोली चल्दा १ जनाको मृत्यु
बाराको सिम्रौनगढ नगरपालिकामा गोली चल्दा १ जनाको मृत्यु
असोजदेखि हेटौडाबाट २ घण्टामै काठमाडौँ पुगिने
असोजदेखि हेटौडाबाट २ घण्टामै काठमाडौँ पुगिने
कांग्रेस ठिटालाई ईट्टा र बिटा लिएर चुनाबमा अाउदैछ:पुर्बमन्त्रि बस्नेत
कांग्रेस ठिटालाई ईट्टा र बिटा लिएर चुनाबमा अाउदैछ:पुर्बमन्त्रि बस्नेत
चितवनका सबै क्षेत्रमा वाम गठबन्धन अगाडि
चितवनका सबै क्षेत्रमा वाम गठबन्धन अगाडि
सुन तस्करी प्रकरणका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’का साथी बेनु श्रेष्ठलाई नेपाल झिकाइयो

तपाईंले छुटाउनुभयो कि?