चितवनका सबै क्षेत्रमा वाम गठबन्धन अगाडि

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
५९ पटक हेरिएको
Shares
चितवनका सबै क्षेत्रमा वाम गठबन्धन अगाडि

सारांश

  • रतिनिधिसभा अन्तर्गत चितवनका तीन वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनको अग्रता रहेको छ ।
  • माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार रहेको चितवनमा प्रचण्डसहित वाम गठबन्धनका सबै उम्मेदवार अगाडि छन् ।

रतिनिधिसभा अन्तर्गत चितवनका तीन वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनको अग्रता रहेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार रहेको चितवनमा प्रचण्डसहित वाम गठबन्धनका सबै उम्मेदवार अगाडि छन् । चितवनको पछिल्लो मत परिणाम यस्तो छः

चितवन १
सुरेन्द्र पाण्डे, एमाले ६०९२
राजेन्द्र बुर्लाकोटि, कांग्रेस ४०१२

चितवन २
कृष्णभक्त पोखरेल, एमाले ४८५७
शेषनाथ अधिकारी, कांग्रेस २२८२

चितवन ३
प्रचण्ड, माओवादी ५२५६
बिक्रम पाण्डे, राप्रपा ३१५९

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली र प्रचण्डको संयुक्त पत्रकार सम्मेलन, सरकार गठनको विवादबारे धारणा सार्वजनिक गर्ने
ओली र प्रचण्डको संयुक्त पत्रकार सम्मेलन, सरकार गठनको विवादबारे धारणा सार्वजनिक गर्ने
साफ च्याम्पियनसिपः पहिलाे खेलमा नेपाल पराजित, पाकिस्तान २-१ गाेलले विजयी !
साफ च्याम्पियनसिपः पहिलाे खेलमा नेपाल पराजित, पाकिस्तान २-१ गाेलले विजयी !
८० वर्षे बाजेबज्यैको फर्कियो जोवन, जीवन शर्मासँगै मञ्चमा उक्लिएर नाचे यसरी (हेर्नुस् तस्वीरमा)
८० वर्षे बाजेबज्यैको फर्कियो जोवन, जीवन शर्मासँगै मञ्चमा उक्लिएर नाचे यसरी (हेर्नुस् तस्वीरमा)
Rubina Dilaik and Abhinav Shukla looks like a dream couple in the first picture post wedding!
Rubina Dilaik and Abhinav Shukla looks like a dream couple in the first picture post wedding!
कम्युनिष्ट पार्टीलाई समाजवादी पार्टी बनाउनुपर्छ : मन्त्री किराती
कम्युनिष्ट पार्टीलाई समाजवादी पार्टी बनाउनुपर्छ : मन्त्री किराती
एमालेका सक्रिय नेता, जसले कतै पनि अवसर पाएनन्
एमालेका सक्रिय नेता, जसले कतै पनि अवसर पाएनन्
निकिता पौडेलको अटेरी, सञ्चारमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित
निकिता पौडेलको अटेरी, सञ्चारमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित
चीनले आफ्नो हितका लागि भारत बिरुद्ध जुनसुकै कदम चाल्न सक्ने गम्भीर चेतावनी….
चीनले आफ्नो हितका लागि भारत बिरुद्ध जुनसुकै कदम चाल्न सक्ने गम्भीर चेतावनी….
मदिराले मान्छे खान्छ !
मदिराले मान्छे खान्छ !
प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल : परराष्ट्रमन्त्री साउद
प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल : परराष्ट्रमन्त्री साउद