प्रधानमन्त्री ओलीद्धारा विदेशी कुटनीतिज्ञलाई ‘स्पेशल ब्रिफिङ’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १३, २०७४
|
|
५१ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीद्धारा विदेशी कुटनीतिज्ञलाई ‘स्पेशल ब्रिफिङ’

सारांश

  • काठमाडौं, १३ चैत्र ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित विदेशी क’टनीतिक नियोगका प्रमुखहरुलाई बोलाएर बालुवाटारमा आज ब्रिफिङ् गरेका छन्.
  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएका कुटनीतिज्ञलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका छन् ।

काठमाडौं, १३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित विदेशी क’टनीतिक नियोगका प्रमुखहरुलाई बोलाएर बालुवाटारमा आज ब्रिफिङ् गरेका छन्.

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएका कुटनीतिज्ञलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका छन् । उनले बितेको दशकमा नेपाल ऐतिहासिक रूपमा रूपान्तरण भएको बताएका थिए ।

बिफ्रिङमा उपस्थित् भएका एमाले बरिष्ठ नेता झलनाथ खनालले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले नेपालको समृद्धिको लागि लगानी गर्न आग्रह गरेका थिए ।

उनले भनेका थिए,‘हामी विकासको चरणमा प्रवेश गरेका छौं । अब तपाईहरुले सहयोग गर्नुहोस्।’ आजको ब्रिफिङ्मा ईयुको बारेमा प्रश्न भने उठेन।

ब्रिफिङको क्रममा उनले भनेका थिए,‘रूपान्तरण राजनीतिक रूपमा मात्र भएको छैन. त्यसले राष्ट्रिय जीवनका सबै पक्षहरूमा अनुभुति गरिएको छ ।’

प्रधानमन्त्री ओलीले ब्रिफिङ गर्नुपुर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत मन्तव्य राखेका थिए । उनले विश्वसँग नेपालको सुमधुर सम्बन्ध रहेको र दुई निकट छिमेकीसँग ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौडा सिमेन्ट उत्पादनको ३४ औ बर्षमा प्रवेश
हेटौडा सिमेन्ट उत्पादनको ३४ औ बर्षमा प्रवेश
प्रदेश ३ मा ३३ सिटमध्ये २७ सिटमा वामपन्थी गठबन्धन विजयी
प्रदेश ३ मा ३३ सिटमध्ये २७ सिटमा वामपन्थी गठबन्धन विजयी
कुकुरले टोकेका बिरामीको संख्या वृद्धि
कुकुरले टोकेका बिरामीको संख्या वृद्धि
सडकले जोडियो अग्लो बस्ती मुठाचौर
सडकले जोडियो अग्लो बस्ती मुठाचौर
जन्मदिन मनाउन माल्दिभ्स पुगेकी मौनी रोय समुद्र किनारमा बिकिनीमा मस्ती
जन्मदिन मनाउन माल्दिभ्स पुगेकी मौनी रोय समुद्र किनारमा बिकिनीमा मस्ती
डाँका मुद्दामा निलम्बित डिएसपी कुमुद ढुंगानाको निलम्वन फुकुवा हुने
डाँका मुद्दामा निलम्बित डिएसपी कुमुद ढुंगानाको निलम्वन फुकुवा हुने
बन्नला त साउदी अरबको तेल बजार सामान्य?
बन्नला त साउदी अरबको तेल बजार सामान्य?
भरतपुर मतदानका लागि तयारी सुरु, दलहरू आफ्ना उम्मेदवारले जित्ने रणनीति बनाउन आन्तरिक गृहकार्यमा
भरतपुर मतदानका लागि तयारी सुरु, दलहरू आफ्ना उम्मेदवारले जित्ने रणनीति बनाउन आन्तरिक गृहकार्यमा
प्रतिपक्षी दल नेकपा एमालेद्वारा सदन अवरोध
प्रतिपक्षी दल नेकपा एमालेद्वारा सदन अवरोध
अमेरिकन खेलडीले स्वागत गर्न पुगेका नुवाकोटे टाइगरलाई भकुरे ! बदला लेलान त नुवकोटे टाइगरले ? (भिडियो सहीत)
अमेरिकन खेलडीले स्वागत गर्न पुगेका नुवाकोटे टाइगरलाई भकुरे ! बदला लेलान त नुवकोटे टाइगरले ? (भिडियो सहीत)