पश्चिम र पुर्वका केहि ठाउमा पानी पर्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०७५
|
|
२३ पटक हेरिएको
Shares
पश्चिम र पुर्वका केहि ठाउमा पानी पर्ने

सारांश

  • काठमाडौं, १२ पौष ।
  • जल तथा मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौँ उपत्यकासहित देशभरको मौसममा आंशिक बदली रहने जनाएको छ ।
  • पश्चिमी वायुको प्रभावले पश्चिम र पुर्वका केहि ठाउमा पानी पर्ने संभावना छ ।

काठमाडौं, १२ पौष । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौँ उपत्यकासहित देशभरको मौसममा आंशिक बदली रहने जनाएको छ । पश्चिमी वायुको प्रभावले पश्चिम र पुर्वका केहि ठाउमा पानी पर्ने संभावना छ ।

मौसम बदलीका कारण देशभर चिसो बढेको र आज दिनभर उपत्यकामा पारिलो घाम नलाग्ने जनाएको छ । महाशाखाका अनुसार काठमाडौंको आजको अधिकतम तापक्रम १५ डिग्री सेल्सियस रहेको छ भने न्युनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ ।

र्याेदय विहान ६ बजेर ५३ मिनेटमा भएको थियो भने सुर्यास्त साँझ ५ बजेर १७ मिनेटमा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?