मोफसल

बाढीपीडितले १८ वर्षदेखि पाएनन् लालपुर्जा !

कावासोती, २७ भदौ । विभिन्न समयमा नारायणी नदीमा आएको बाढीका कारण विस्थापितहरु अहिले नवलपुरका विभिन्न स्थानमा बसोबास गर्दै आएका छन्…