Tag: exclusive

पेनाल्टीमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं। नेपाल साफ वुमन्स च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ। आइतबार भएको खेलमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो।…