कपिलवस्तुमा हालसम्म एमाले, कांग्रेस, लोकतान्त्रीक फोरमले बडा अध्यक्षमा विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १६, २०७४
|
|
३७ पटक हेरिएको
Shares
कपिलवस्तुमा हालसम्म एमाले, कांग्रेस, लोकतान्त्रीक फोरमले बडा अध्यक्षमा विजयी

सारांश

  • १० बटा स्थानीय तह रहेको कपिलवस्तुमा हालसम्म एमाले, कांग्रेस, लोकतान्त्रीक फोरमले बडा अध्यक्षमा विजयी भएका छन् ।
  • जिल्लाको बाणगंगा, बुद्धभुमी, शिवराज, कृष्णनगर, महाराजगन्ज, कपिलवस्तु नगरपालीकामा मतगणना जारी छ ।
  • त्यसैगरी विजनगर, मायाँदेवी, शुद्धोदन, यशोधरा गाउँपालीकामा पनि मतगणना चलेको छ ।

१० बटा स्थानीय तह रहेको कपिलवस्तुमा हालसम्म एमाले, कांग्रेस, लोकतान्त्रीक फोरमले बडा अध्यक्षमा विजयी भएका छन् । जिल्लाको बाणगंगा, बुद्धभुमी, शिवराज, कृष्णनगर, महाराजगन्ज, कपिलवस्तु नगरपालीकामा मतगणना जारी छ । त्यसैगरी विजनगर, मायाँदेवी, शुद्धोदन, यशोधरा गाउँपालीकामा पनि मतगणना चलेको छ । यो समाचार तयार पार्दासम्म काँग्रेस ४ स्थान, एमाले २ स्थान, राप्रपा १ स्थानमा अगाडी देखिएको छ भने अन्य स्थानमा समेत मतगणना जारी छ । निर्वाचन कार्यालयले मतगणना निकै ढिलाइ गरेकाले समेत मत परिणाम छिटो सार्वजनिक हुन सकेको छैन । यद्यपि मतगणना छिटो सार्वजनिक गर्न निर्वाचन कार्यालय लागी परेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानहरी घिमिरेले बताउनुभयो । २० वटा दल दर्ता रहेको कपिलवस्तुमा काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, मधेशवादी दलविच चुनावी प्रतिस्पर्धा छ । कुल ५ सय २६ पदका लागी ३१ सय ३६ जना चुनावी मैदानमा थिएभने कुल मतदाता सँख्या २ लाख ८६ हजार ५ सय ४८ रहेको कपिलवस्तुमा ७५ प्रतिशत मतखसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इलामको छथरमा बसाईं सर्नेलाई शुरुमै १ लाख पुरस्कार, व्यवसाय गर्नेलाई ५ लाख अनुदान
इलामको छथरमा बसाईं सर्नेलाई शुरुमै १ लाख पुरस्कार, व्यवसाय गर्नेलाई ५ लाख अनुदान
Bar Nepalis from foreign armies: Left alliance
Bar Nepalis from foreign armies: Left alliance
आयोगद्धारा आज बन्दसूचीको सूचना प्रकाशन गर्ने तयारी
नेकपाभित्र विवाद, कारण प्रधानमन्त्री अाेलिकि ‘साली’
नेकपाभित्र विवाद, कारण प्रधानमन्त्री अाेलिकि ‘साली’
मौरीपालनमा मोह
मौरीपालनमा मोह
वायु सेवा निगमलाई सरकारले सँधैभरि पैसा दिईरहन सक्दैन् : मन्त्री अधिकारी (भिडियोसहित)
वायु सेवा निगमलाई सरकारले सँधैभरि पैसा दिईरहन सक्दैन् : मन्त्री अधिकारी (भिडियोसहित)
तनहुँ–१ का कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन
तनहुँ–१ का कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन
केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यसरी गरे सरकारकाे प्रशंसा
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यसरी गरे सरकारकाे प्रशंसा
काठमाडौँ महानगरपालिकाद्धारा स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी
काठमाडौँ महानगरपालिकाद्धारा स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी

तपाईंले छुटाउनुभयो कि?