लुम्बिनीका मुख्यमन्त्री गिरीले मागे विश्वासको मत

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०८०
|
|
५५ पटक हेरिएको
Shares
लुम्बिनीका मुख्यमन्त्री गिरीले मागे विश्वासको मत

सारांश

  • दाङ ।
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत मागेका छन्।
  •  प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री गिरीले दोस्रो पटक विश्वासको मत मागेका हुन ।

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत मागेका छन्। प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री गिरीले दोस्रो पटक विश्वासको मत मागेका हुन ।

नेकपा माओवादी केन्द्रले यसअघि दिएको समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री गिरीले विश्वासको मत मागेका हुन । उनले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम पुन: विश्वासको मत मागेका हुन्।

प्रदेशसभा बैठकमा बिशेष सम्बोधन गर्दै उनले संघीयता कार्यान्वयनको लागि आफ्नो नेतृत्व सरकारले थप आधार तय गर्न सफल भएको दावी गरेका छन् ।

‘यो सय दिनको अवधिमा मेरो नेतृत्वको लुम्बिनी प्रदेश सरकारले केही महत्त्वपूर्ण उपलब्धीहरू हासिल गरेको छ र थप आधार पनि निर्माण गरेको छ,’ विश्वासको मत माग्दै उनले भने, ‘समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनीको मुल उद्देश्य पुरा गरी दिगो विकास लक्ष्य हासिल गर्न लुम्बिनी प्रदेश सरकारले निजी क्षेत्र, सहकारी, समुदाय र विकास साझेदारसँग सुदृढ सम्बन्ध र सहकार्यको थालनी गरेको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनपछि नेपालले पनि बन्द गर्यो सगरमाथा आरोहण
चीनपछि नेपालले पनि बन्द गर्यो सगरमाथा आरोहण
ज्ञानेन्द्र शाहीद्वारा तत्काल गृहमन्त्री नियुक्त गर्न माग
ज्ञानेन्द्र शाहीद्वारा तत्काल गृहमन्त्री नियुक्त गर्न माग
प्रदेश नम्बर २ : १६ स्थानीय तहको नतिजा, कांग्रेसको अग्र
प्रदेश नम्बर २ : १६ स्थानीय तहको नतिजा, कांग्रेसको अग्र
२० दिनपछि सार्वजनिक भए उत्तर कोरियाली नेता किम जोङ उन
२० दिनपछि सार्वजनिक भए उत्तर कोरियाली नेता किम जोङ उन
तनहुँ-१ मा स्वर्णिम वाग्लेकाे सुरुवाती अग्रता
तनहुँ-१ मा स्वर्णिम वाग्लेकाे सुरुवाती अग्रता
प्रधानमन्त्रीको सम्बोधनपछि संसदमा ड्रामा, काँग्रेस सांसदलाई प्रश्न सोध्न नदिइएपछि विवाद
प्रधानमन्त्रीको सम्बोधनपछि संसदमा ड्रामा, काँग्रेस सांसदलाई प्रश्न सोध्न नदिइएपछि विवाद
पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान द्वारा तीन महिला सगरमाथा आरोही अभिनन्दित !
पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान द्वारा तीन महिला सगरमाथा आरोही अभिनन्दित !
आलिया भट्टले यो फोटो शेयर गर्दा फेरी बिरोध सुरु
आलिया भट्टले यो फोटो शेयर गर्दा फेरी बिरोध सुरु
मंगलवार ३११ जना कोरोना संक्रमित थपिए
मंगलवार ३११ जना कोरोना संक्रमित थपिए
नोभा दही ‘बिग तीज, बिग धमाका’, बम्पर प्राइज सुनको गहना, फेसबुक कमेन्टबाट पनि सहभागिता
नोभा दही ‘बिग तीज, बिग धमाका’, बम्पर प्राइज सुनको गहना, फेसबुक कमेन्टबाट पनि सहभागिता