विप्लवको कोशी व्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ ‘पुष्कर’पक्राउ
सारांश
- विराटनगर ११,चैत।
- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका अर्का प्रभावशाली नेतालाई प्रहरीले पक्राउ गरेको छ।
- प्रहरीले कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’लाई प्रहरीले पक्राउ गरेको हो।
विराटनगर ११,चैत। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका अर्का प्रभावशाली नेतालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’लाई प्रहरीले पक्राउ गरेको हो।
श्रेष्ठसहित दुई जनालाई प्रक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। स्रोतले भन्यो, ‘पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनसरी-मोरङ क्षेत्रबाट श्रेष्ठसहित दुई जना पक्राउ परेका छन्, अहिले सबै नभनौं।’
द्वन्द्वकालीन समयमा माओवादीका ब्युरो सदस्य श्रेष्ठ काठमाडौंस्थित मिर्मिरे एफएमका पूर्वअध्यक्ष समेत हुन्।सरकारले प्रतिबन्ध लगाएसँगै विप्लव नेकपाका नेता कार्यकर्तामाथि निगरानी बढाएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया