जितको खुशीयालीमा एमालेले केक काट्यो
सारांश
- काठमाडौं ।
- दुई चरणमा सम्पन्न स्थानीय निकायको चुनावमा पहिलो शक्ति बनेपछि नेकपा एमालेले जितको खुशियालीमा केक काटेको छ ।
- दुवै चरणको स्थानीय चुनावमा नेपाली कांग्रेसलाई ४९ सिट पछि पारेको एमालेले आइतबार स्थायी कमिटी सदस्यहरुले केक काटेर खुसीयाली मनाएका हुन् ।
काठमाडौं । दुई चरणमा सम्पन्न स्थानीय निकायको चुनावमा पहिलो शक्ति बनेपछि नेकपा एमालेले जितको खुशियालीमा केक काटेको छ ।
दुवै चरणको स्थानीय चुनावमा नेपाली कांग्रेसलाई ४९ सिट पछि पारेको एमालेले आइतबार स्थायी कमिटी सदस्यहरुले केक काटेर खुसीयाली मनाएका हुन् ।
एमालेको स्थायी कमिटी बैठक बस्नुअघि बिजयको खुसीयालीमा केक काटिएको हो ।
एमाले नेता कृष्णगोपाल श्रेष्ठले सामाजिक सञ्जालबाट केकको फोटो सार्वजनिक गरेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया