चार पटकको विश्वकप बिजेता जर्मनीलाई कोरियाले जित्यो, दुवै टिम घर फर्के

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १४, २०७५
|
|
२० पटक हेरिएको
Shares
चार पटकको विश्वकप बिजेता जर्मनीलाई कोरियाले जित्यो, दुवै टिम घर फर्के

सारांश

  • रसिया ।
  • रसियामा चलिरहेको विश्वकपमा डिफेन्डिङ च्याम्पियन जर्मनी समुह चरणबाटै बाहिरिएको छ।
  • समूह चरण अन्तरगत अन्तिम खेलमा बुधबार साँझ दक्षिण कोरियासँग २-०ले पराजित हुदैँ जर्मनी घर फर्केको हो ।

रसिया । रसियामा चलिरहेको विश्वकपमा डिफेन्डिङ च्याम्पियन जर्मनी समुह चरणबाटै बाहिरिएको छ। समूह चरण अन्तरगत अन्तिम खेलमा बुधबार साँझ दक्षिण कोरियासँग २-०ले पराजित हुदैँ जर्मनी घर फर्केको हो ।

दक्षिण कोरियाका किम योङ ग्योङले ९२ औं मिनेटमा गोल गरेपछि ४ पटकको विश्वकप विजेता जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो ।

थपिएको समय सकिनै लाग्दा जर्मनीका गोलकिपर मानुउल निउर मैदानको मध्यभागमा पुगेको बेला जु सी जोङले खाली पोस्टमा दोस्रो गोल गरेका थिए ।

१९३८ पछि जर्मनी पहिलोपटक विश्वकपको दोस्रो चरणमा पुग्न असफल भएको हो। ८० वर्षअघि स्विट्जरल्याण्डसँग ४-२ले पराजित बन्दै जर्मनी दोस्रो चरणमा प्रवेश गर्न असफल रहेको थियो।
बुधबार पौने ८ बजेको खेलमा जर्मनीले कुनै गोल हान्न सकनेछ । यदि जर्मनीले गोल गरेको भए अघिल्लो चरणमा पुग्ने निश्चित थियो । जर्मनी विश्वकपबाट बाहिरिँदा नेपाली फ्यान समेत निराश बनेका छन् ।

त्यसैगरी, मंगलबार साझ नै भएको खेलमा मेक्सिको र स्वीडेन बीच भएको खेलमा मेक्सिकोले ३-० ले पराजित गर्दै समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो। ३ गोल गरेको मेक्सिको भने अंकतालिकामा दोस्रो बन्दै नकआउट चरणमा पुग्यो। मेक्सिको र स्विीडेन भने अंक तालिका अनुसार दुवै अघिल्लो चरणमा पुगेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुइ वर्षसम्म कारकाे डिक्किमा छाेरि राख्ने यी कस्ति अामा !
दुइ वर्षसम्म कारकाे डिक्किमा छाेरि राख्ने यी कस्ति अामा !
चीन जाने गैंडाको नामाकरण भयाे  – भालेको ‘सोल्टी’ र पोथीको ‘मितिनी’
चीन जाने गैंडाको नामाकरण भयाे – भालेको ‘सोल्टी’ र पोथीको ‘मितिनी’
एमाले अध्यक्ष ओली अस्वस्थ
एमाले अध्यक्ष ओली अस्वस्थ
यसरी बिताउँनेछन् चिनियाँ राष्ट्रपतिले २० घण्टा नेपालमा
यसरी बिताउँनेछन् चिनियाँ राष्ट्रपतिले २० घण्टा नेपालमा
ओखलढुंगामा जीप दुर्घटना ६ जनाको मृत्यु
ओखलढुंगामा जीप दुर्घटना ६ जनाको मृत्यु
कालीगण्डकीको अस्तित्वलाई बचाउन राम्दी मालुङ्गादेखि पुट्टारघाट सम्म जलयात्रा
कालीगण्डकीको अस्तित्वलाई बचाउन राम्दी मालुङ्गादेखि पुट्टारघाट सम्म जलयात्रा
नेपालगञ्जमा मोहम्मद जयन्तीको रौनक, आज मुस्लिम धर्मावलम्बीका लागि बिदा
नेपालगञ्जमा मोहम्मद जयन्तीको रौनक, आज मुस्लिम धर्मावलम्बीका लागि बिदा
ढुंगाले टाउकोमा हानेर मारेपछि पानी खुवाउने यी कस्ता श्रीमान ?
ढुंगाले टाउकोमा हानेर मारेपछि पानी खुवाउने यी कस्ता श्रीमान ?
टी-२० सिरिज : मलेसियासँग फाइनलमा प्रतिस्पर्धा गर्दै नेपाल
टी-२० सिरिज : मलेसियासँग फाइनलमा प्रतिस्पर्धा गर्दै नेपाल
काठमाडौंमा शनिबार हुने भनिएको मोटरसाइकल र्‍याली प्रशासन द्वारा निषेध
काठमाडौंमा शनिबार हुने भनिएको मोटरसाइकल र्‍याली प्रशासन द्वारा निषेध

तपाईंले छुटाउनुभयो कि?