साताको कारोबारको पहिलो दिन नेप्से २६४० विन्दुमा, नेपाल बैंकको सर्वाधिक कारोबार

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ९, २०७७
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • आइतबार नेप्से परिसुचक ०.
  • १४ प्रतिशत अर्थात ३.
  • ६६ अंकले बढेर २६४०.

आइतबार नेप्से परिसुचक ०.१४ प्रतिशत अर्थात ३.६६ अंकले बढेर २६४०.३४ उच्च विन्दुमा पुगेको छ । शुक्रबार सुचक २६२६.६८ बिन्दुमा पुगेर नयाँ रेकर्ड राखेको थियो ।

नेप्सेका अनुसार आइतबार परिसुचक २०७ कम्पनीका ९३ हजार ३९ पटक कारोबार भएर ८ अर्ब ८३ करोड ४६ लाख ३ हजार ९६७ रुपैयाँ बराबरको २ करोड ४३ लाख ५ हजार ६६ कित्ता शेयर खरिद बिक्रि भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.४७ प्रतिशत अर्थात २.२० अंकले घटेर ४७९ .५८ विन्दुमा पुगेको छ । जसमध्ये ९१ कम्पनीको शेयमुल्य घटेको छ भने १०७ कम्पनीका शेयरमुल्य घटेको छ ।

कारोबारको पहिलो दिन बैकिङ, फाइनान्स, निर्जीवन बीमा, लघुवित्त र जीवन बीमाको नेप्से परिसुचक घटेको छ । अन्य ७ उपसमुहको भने नेप्से परिसु्चक बढेको छ । सबैभन्दा धेरै अन्य समुहको १.८८ प्रतिशतले बढेको छ ।

(thereader.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सागको पाँचौं दिन १७ खेलमा प्रतिश्पर्धा हुँदै
सागको पाँचौं दिन १७ खेलमा प्रतिश्पर्धा हुँदै
सिलवाललाई उपस्थित गराइदिन  ७७ जिल्लामा प्रहरी मुख्यालयले यस्तो सर्कुलर जारी गर्यो
सिलवाललाई उपस्थित गराइदिन ७७ जिल्लामा प्रहरी मुख्यालयले यस्तो सर्कुलर जारी गर्यो
विश्व संसदमा नेपालका नगर प्रमुख न्यौपाने निर्वाचित
विश्व संसदमा नेपालका नगर प्रमुख न्यौपाने निर्वाचित
कर्मचारीहरुलाई दुःखद् खबर, मन्त्री बिनाले लगाइन् विदेश जान रोक
कर्मचारीहरुलाई दुःखद् खबर, मन्त्री बिनाले लगाइन् विदेश जान रोक
‘आधारभूत स्वास्थ्य सेवा लिन नै चार घण्टा हिँड्नुपर्छ ’
‘आधारभूत स्वास्थ्य सेवा लिन नै चार घण्टा हिँड्नुपर्छ ’
भूकम्पबाट क्षतिग्रस्त दुई सय ७४ विद्यालयको पुनःनिर्माण सम्पन्न
भूकम्पबाट क्षतिग्रस्त दुई सय ७४ विद्यालयको पुनःनिर्माण सम्पन्न
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारत जाने तीन मन्त्री को को ?
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारत जाने तीन मन्त्री को को ?
लम्पी स्किनले भक्तपुरमा पाँच सय ८६ पशु मरे, चाँगुनारायण सबैभन्दा धेरै प्रभावित
लम्पी स्किनले भक्तपुरमा पाँच सय ८६ पशु मरे, चाँगुनारायण सबैभन्दा धेरै प्रभावित
मन्त्रिपरिषदमा प्रधानमन्त्रीको ब्रिफिङ-सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन
मन्त्रिपरिषदमा प्रधानमन्त्रीको ब्रिफिङ-सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन
कोरोनाभाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती- राष्ट्रसंघ महासचिव
कोरोनाभाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती- राष्ट्रसंघ महासचिव

तपाईंले छुटाउनुभयो कि?