अमेरिकालाई ‘शक्तिशाली जबाफ’ दिने उत्तर कोरियाको धम्की

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १५, २०७९
|
|
३४ पटक हेरिएको
Shares
अमेरिकालाई ‘शक्तिशाली जबाफ’ दिने उत्तर कोरियाको धम्की

सारांश

  • काठमाडौ ।
  • दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास नरोकेमा संयुक्त राज्य अमेरिकाविरुद्ध .
  • .

काठमाडौ । दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास नरोकेमा संयुक्त राज्य अमेरिकाविरुद्ध ..शक्तिशाली जबाफी कदमू चालिने भन्दै उत्तर कोरियाले धम्की दिएको छ।

वाशिङ्गटन र सउलले सोमवारदेखि तिनीहरूको सबैभन्दा ठूलो मध्येको संयुक्त हवाई सैन्य ड्रिल अभ्यास आरम्भ गरेका छन् जुन शुक्रवार समाप्त हुने बताइएको छ।

उत्तर कोरियाले पनि त्यस्ता कतिपय ड्रिलहरूको जबाफमा भन्दै हालैका हप्ताहरूमा शृङ्खलाबद्ध रूपमा क्षेप्यास्त्रहरू प्रक्षेपण गरेको थियो।

प्योङयाङले सन् २०१७ पछि पहिलो पटक परमाणुअस्त्र परीक्षणको तयारी गरिरहेको भन्ने गुप्तचर सूचनाहरूका माझ यी गतिविधिहरू भएको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लिम्पियाधुरा समेटेर नक्सा बनाउने घोषणा
लिम्पियाधुरा समेटेर नक्सा बनाउने घोषणा
आफ्नो वरियता खोसिएपछि केपी ओलीको पनि एक पद खोस्ने योजनामा माधव नेपाल
आफ्नो वरियता खोसिएपछि केपी ओलीको पनि एक पद खोस्ने योजनामा माधव नेपाल
नारायणकाजी श्रेष्ठ र डा. केसीका सहयोगीबीच मध्ये राति यस्तो भयो सहमति
नारायणकाजी श्रेष्ठ र डा. केसीका सहयोगीबीच मध्ये राति यस्तो भयो सहमति
मोहनविक्रम, मोहन वैद्य र विप्लव एकै ठाउँमा, गरे संयुक्त संघर्षको घोषणा
मोहनविक्रम, मोहन वैद्य र विप्लव एकै ठाउँमा, गरे संयुक्त संघर्षको घोषणा
तीन एआईजीले लगाए फुली
तीन एआईजीले लगाए फुली
भूमिगत पार्टीको यस्तो छ खुला राजनीतिक प्रस्ताव : “आफ्नै उम्मेदवारको यति धेरै विरोध भएको इतिहास छैन”
भूमिगत पार्टीको यस्तो छ खुला राजनीतिक प्रस्ताव : “आफ्नै उम्मेदवारको यति धेरै विरोध भएको इतिहास छैन”
एकचालीस हजारले स्वास्थ्य बीमा गरे
एकचालीस हजारले स्वास्थ्य बीमा गरे
आजदेखि नौबिसे-मलेखु सडक राति बन्द गरिने
आजदेखि नौबिसे-मलेखु सडक राति बन्द गरिने
उपत्यका र नेपालगन्जलाई अस्वस्थ वायुले एक्कासी कसरी ढाक्यो?
उपत्यका र नेपालगन्जलाई अस्वस्थ वायुले एक्कासी कसरी ढाक्यो?
सिंहदरवार गेटमा सुरक्षा कडाइ, आजदेखि ग्यासका सिलिण्डर सिहदरवार भित्र लैजान रोक
सिंहदरवार गेटमा सुरक्षा कडाइ, आजदेखि ग्यासका सिलिण्डर सिहदरवार भित्र लैजान रोक

तपाईंले छुटाउनुभयो कि?